महँगी बढेअनुसार पारिश्रमिक नबढ्दा भ्रष्टाचार बढ्यो– माधव सापकोटा

काठमाडौं, १२ वैशाख । नेकपा ( माओवादी केन्द्र) का नेता एवं प्रतिनिधि सभा सदस्य माधव सापकोटाले भ्रष्टाचार एक सामाजिक रोगको रुपमा देखा परेको भन्दै संसद्को ध्यानाकार्षण गराएका छन् । प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले महँगी बढिरहेको अनुसार पारिश्रमिक नहुँदा पनि अहिले भ्रष्टाचार बढेको उनको बुझाई छ । ‘अहिले ज–जसले भ्रष्टाचार गरेका छन्, राज्यले उचित […]

सम्बन्धित सामग्री

सिन्धुपाल्चोकका चार सांसदले सार्वजनिक गरे वार्षिक प्रगति प्रतिवेदन

संघ र प्रदेशका चार सांसदले आफ्नो एक वर्षको प्रगति प्रतिवेदन सार्वजनिक गरेका छन्।  संघीय सांसद माधव सापकोटा, वागमती प्रदेश सांसदहरू युवराज दुलाल, सरल सहयात्री पौडेल र अमृता नेपालले वार्षिक प्रतिवेदन सार्वजनिक...

गठबन्धन टुटाउने जनादेश छैनः माधव सापकोटा

काठमाडौं, २० मंसिर । नेकपा (माओवादी केन्द्र) का नेता एवं सिन्धुपाल्चोक १ का नवनिर्वाचित सांसद माधव सापकोटाले आफ्नो पार्टीको शक्ति नघटेको दाबी गरेका छन् । ‘गठबन्धनमा जाँदा माओवादी केन्द्रले प्रत्यक्षतर्फ जम्मा ४७ सिट उठाएको हो । हामीले सोचेजस्तो सिट जितेनौं । समानुपातिकमा हामीले २०७४ भन्दा थोरै मात्र गुमाएका हौं । हामीले भन्दा ज्यादा एमाले र […]

सिन्धुपाल्चोक– १ मा माओवादीका माधव सापकोटा विजयी

काठमाण्डाै - सिन्धुपाल्चोक क्षेत्र नम्बर १ बाट माओवादी केन्द्रका माधव सापकोटा सुवाेध विजयी हुनुभएको छ । एमालेका सुरेश नेपाललाई ३ हजार ३ सय ५४ मतले पछि पार्दै सापकोटा विजयी हुनु भएको हो । उहाँले ३० हजार ३ सय ७४ मत प्राप्त गर्नुभयो । एमालेका नेपालले २७ हजार १८ मत पाउनु भएको छ ।

सिन्धुपाल्चोक-१ मा माओवादीबाट माधव सापकोटा विजयी

सिन्धुपाल्चोक : सिन्धुपाल्चोक क्षेत्र नम्बर १ बाट लोकतान्त्रिक वाम गठबन्धनका साझा उम्मेदवार माधव सापकोटा (सुबोध)  विजयी  भएका छन्। माओवादी केन्द्रका पोलिटब्युरो सदस्य सुबोध एमालेका सरेश नेपाललाई  ३३५४ मतले  पछि  पार्दै विजयी  भएका हुन। उनले ३० हजार ३७४ मत प्राप्त गरे।जनयुद्धकालीन राजनीतिबाट हुर्केका ४० वर्षीय उनी पहिलो पटक उम्मेदवार बनेर चुनावी मैदानमा उत्रिएका थिए। निर्वतमान सभामुख अग्निप्रसाद सापकोटाले युवा पुस्तालाई मौका प्रदान गरेपछि पार्टीले उनलाई उम्मेदवा

सिन्धुपाल्चोक- १ बाट माओवादी केन्द्रका माधव सापकोटा निर्वाचित

७ मंसिर, काठमाडौं । सिन्धुपाल्चोक १ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा माओवादी केन्द्रका माधव सापकोटा निर्वाचित भएका छन् । बुधबार साँझ प्रत्यक्षतर्फको मत गणना सकिँदा उनले ३० हजार ३७४ मत पाए भने नेकपा एमालेका सरेश नेपालले २७ हजार १८ मत पाए । यो क्षेत्रबाट यसअघि २०७४ सालमा माओवादी केन्द्रकै अग्निप्रसाद सापकोटा निर्वाचित भएका थिए । ४० […]

सिन्धुपाल्चोक १ मा माओवादीका माधव सापकोटा विजयी

काठमाडौँ – सिन्धुपाल्चोक क्षेत्र नम्बर १ बाट नेकपा माओवादी केन्द्रका उम्मेदवार माधव सापकोटा सुबोध विजयी भएका छन। माओवादी केन्द्रका पोलिटब्युरो सदस्य रहेका सुबोधले नेकपा एमालेका सरेश नेपाललाई ३३५४ मतले पराजित गरेका हुन् । बुधबार सम्पन्न मतपरिणाम अन्सार उनले ३०३७४ मत प्राप्त गरे। भने एमालेका सरेश नेपालले २७ हजार २० मत प्राप्त गरेका छन् ।

सिन्धुपाल्चोक १ मा माओवादीबाट माधव सापकोटा विजयी

सिन्धुपाल्चोक क्षेत्र नम्बर १ बाट लोकतान्त्रिक वाम गठबन्धनका साझा उम्मेदवार माधव सापकोटा सुबोध  विजयी  भएका छन्।  माओवादी केन्द्रका पोलिट ब्युरो सदस्य समेत रहेका सुबोध एमालेका सरेश नेपाललाई  ३३ सय ५४ मतले  पछि  पार्दै...

सिन्धुपाल्चोक-१ बाट अग्नि सापकोटासहित ३ जना सिफारिश

काठमाडौं : नेकपा माओवादी केन्द्रले सिन्धुपाल्चोकबाट सभामुख अग्निप्रसाद सापकोटा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवार सिफारिश गरेको छ। सिन्धुपाल्चोक-१ मा सभामुख सापकोटासहित माधव सापकोटा सुवोध र फुलम तामाङको नाम सिफारिश गरेको हो। सूचीसहितप्रतिनिधिसभा क्षेत्र १ तर्फ प्रत्यक्ष- अग्नि सापकोटा  'कन्चन'- फुलम तामाङ 'प्रज्ञा'- माधव सापकोटा 'सुबोध'प्रतिनिधिसभा क्षेत्र १ तर्फ समानुपातिक - खस आर्य : पुण्यप्रसाद पराजुली 'निर्मल'- आदिवासी/