काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रत्यक्ष निर्वाचित कार्यकारी भएमा मात्रै भ्रष्टाचार रोक्न सम्भव हुने बताएका छन् । निर्वाचन प्रणाली र शासकीय प्रणाली जनताको आवश्यकता र राष्ट्रको आवश्यकताको अनुकूल नरहेको उनको भनाइ थियो । प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनपछि निर्वाचन र शासकीय प्रणाली परिवर्तन गर्न सडकमा जाने अभिव्यक्ति दिएका दाहालले कैलालीको धनगढी […]