मोरङ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेपछि नेकपा (माओवादी केन्द्र) कोशी प्रदेशका कोषाध्यक्ष रेवतराज पुरीले पदबाट राजीनामा दिएका छन्। झापामा जग्गा विवाद प्रकरणमा मुछिएका पुरीविरुद्ध आयोगले मुद्दा दायर गरेपछि उनले राजीनामा दिएका हुन्। माओवादी केन्द्रका कोशी प्रदेश अध्यक्ष हर्क नेम्वाङ मिक्सोका अनुसार मंगलबार पुरीको राजीनामा प्रदेश कमिटिले स्वीकृत गरेको हो। उनले भने, […]