सार्दा सार्दै सकिने डर

काठमाडौँ– फिल्म ‘कबीर सिंह’ को सफलताले बलिउडमा आफ्नो स्टारडमलाई शाहीद कपूरले प्रस्ट्याई सकेका छन् । बलियो कथालाई न्याय गर्न सक्ने संकेत उनले देखाएका छन् । फिल्म ‘कबीर सिंह’ ले पाएको सफलताले मात्र होइन ,उनको अभिनय क्षमताको कारण चर्चा बढ्दो छ । कबीर सिंहलाई जीवन्त बनाउन शाहीदले कुनै कसर बाँकी राखेका थिएनन् । कमिने र हैदर […]

सम्बन्धित सामग्री

बेल्जियमलाई चुनौती सकिने डर

बेल्जियमले अहिले आफू शान्त र संयमित रहेको देखाइरहेको छ, तर टोलीलाई चर्को डर के छ भने कतै युरो च्याम्पियनसिपमा चुनौती समाप्त हुने त होइन ? आफ्नो पहिलो खेल गुमाएपछि बेल्जियमले अब शनिबार रोमानियाको सामना गर्दै छ । समूह ‘ई’ मा बेल्जियम सुरुमै स्लोभाकियाको हातबाट १–० ले पराजित भएको थियो ।

तपाईको मतदाता परिचय पत्र हराएको भए यसरी हाल्नुहोस् भोट

अब मतदाता परिचय पत्र हराएमा नागरिक एपको सहायताले भोट हाल्न सकिने भएको छ । तपाईको मतदाता परिचय पत्र हराइहाल्यो भने पनि डर मान्नु पर्ने अवस्था छैन् । भोट हाल्ने तरिका बुझ्नका लागि तलको प्रक्रिया प्रयोग गर्नुपर्ने हुन्छ । यसका लागि सर्वप्रथम यस लिकंमा क्लिक गर्नुहोस् । त्यसपछि आफ्नो जिल्ला, स्थानिय निकाय र मतदान केन्द्र छनोट गरि आफ्नो मतदाता परिचय पत्र नम्बर खोज्नुहोस् र...

नाडा चुनावः सबै मत खसे थापालाई सजिलो, चौधरीलाई मोफसलका व्यवसायीको डर

नाडा अटोमोबाइल्स एसोसियसन अफ नेपालको ४५ औँ साधारणसभा बुधबार उद्घाटन हुँदैछ । अर्थमन्त्री जनार्दन शर्माले बुधबार (मंसिर २२ गते) उद्घाटन गर्ने साधारणसभाको बन्दसत्र २३ गते हुनेछ । बन्दसत्रले नयाँ नेतृत्व पनि चयन गर्ने भएकाले नाडाको यो साधारणसभाको विशेष महत्व छ ।अध्यक्ष कृष्ण प्रसाद दुलालले सहमतिमै नेतृत्व चयन गरेर जिम्मेवारी हस्तान्तरणको लक्ष्य राखेपनि अध्यक्षका प्रत्याशी करण चौधरी र ध्रुव थापाले प्यानल नै बनाएपछि अध्यक्ष दुलालको चाहना सफल हुने सम्भावना करिब करिब सकिएको छ ।कसको सम्भावना कति ?नाडामा निर्वाचन नै भएको खण्डमा पनि शत् प्रतिशत मत खस्ने सम्भावना छैन । किनकी, यसअघि ९६२ सदस्य रहेको नाडामा अहिले ३१ सय बढी सदस्य छन् । सबै सदस्य मतदान प्रक्रियामा भाग लिन आउँछन् भन्न सकिने अवस्था नरहेको नाडाकै पदाधिकारी बताउँछन् । चौधरी समूह कर्पोरेट हाउसको प्रतिनिधित्व गर्दै चुनावी मैदानमा उत्रिएको छ भने थापा समूह मोफसलका साना मझौला व्यवसायीको प्रतिनिधित्व गर्दै पश्चिमाञ्चल अटोमोबाइल्स एसोसियसन (वाडा) बाट चौधरीलाई चूनौति दिन मैदानमा आएको छ ।काठमाडौँ र बाहिरका पनि ठूला व्यवसायिक घरानाका डिलर्सहरु सबैले चुनाव भएको अवस्थामा मतदानमा भाग लिने सम्भावना बढी हुन्छ । चौधरीकै कम्पनीका डिलर्सहरु पनि धेरै भएको र उनलाई साथ दिएका कर्पोरेट हाउसहरुका पनि आ–आफ्नै डिलर्स धेरै भएकाले त्यहाँका प्रतिनिधिहरु चौधरीलाई नै मतदान गर्न काठमाडौँ आईसकेको स्रोत बताउँछ ।काठमाडौँ भित्रका सदस्यहरु ७० प्रतिशत बढी चौधरीको समर्थनमा रहेको चौधरीको विपक्षी टिमले पनि स्वीकार गरेको विषय हो । अर्कोतर्फ, काठमाडौँ बाहिरबाट सबै सदस्य नआउँदा चौधरीलाई नै फाइदा पुग्ने सदस्यहरु बताउँछन् । किनकी, ध्रुव थापाको मत काठमाडौँ बाहिर (जहाँ अत्याधिक बाहुल्य सदस्यहरु छन्) बाक्लो छ । काठमाडौँभित्र चौधरीको ७० प्रतिशत मत भएजस्तै काठमाडौँ बाहिर भने थापाको त्यो तहको मत रहेको बताइन्छ । मोफसलका व्यवसायीहरुको ‘सेन्टिमेट’को मत पनि थापाकै भएकाले सबै सदस्य आएर मतदान गर्ने हो भने चौधरीलाई हराएर थापाले जित्ने सम्भावना बढी रहेको स्रोतले दाबी गरेको छ ।ठूला व्यवसायीहरु चौधरीको पक्षमा देखिएपनि साना व्यवसायीको मत निर्णयक हुने भएकाले थापा नै निर्वाचित हुने र पहिलो पटक नाडाले मोफसलबाट नेतृत्व पाउने अपेक्षा थापा समूहमा खुलेका सदस्यहरुको छ । उता चौधरी समूहबाट उम्मेदवार समेत रहेका नाडाका वर्तमान महासचिव सुनिल रिजाल आफूहरुको ‘प्यानल’ नै विजयी हुने दाबी गर्छन् ।कसको मत कति ?करण चौधरी समूहले सुरुमा आफूहरुसँग ७० प्रतिशत मत रहेको र प्रत्याशी समूहले जम्मा ३० प्रतिशत मात्रै मत बोकेर नेतृत्व दाबी गरिरहेको बताएको थियो । तर, अहिले अवस्था फेरिएको छ । चौधरी समूहबाट उम्मेदवार बनेकाहरु नै थापा समूहले ४५ प्रतिशत मत आफ्नो पक्षमा पुर्याएको ‘रिपोर्टिङ’ गर्न थालेका छन् ।‘हामीले ६० प्रतिशत मत ल्याउँछौँ भन्ने थियो, तर चुनावसम्म उहाँहरुको ४५ प्रतिशत पुग्ने देखियो’ चौधरी समूहका एक सदस्य भन्छन्, ‘चुनाव त हामी जित्छौँ नै, तर मतान्तर खासै धेरै हुने देखिएको छैन ।’तर, थापा भने यसमा कुटनीतिक जवाफ दिन्छन् । बिजपाटीले ‘तपाईहरुको पक्षमा कति प्रतिशत मत छ भन्ने अनुमान गर्नुभएको छ ?’ भनेर सोध्दा थापाले आफ्ना प्रत्याशी समूहले यसअघि भनेको कुरा स्मरण गर्छन् ।‘उहाँहरुले सुरुमा ७० प्रतिशत हाम्रो भन्नुहुन्थ्यो, अहिले ५५ प्रतिशत मात्रै छ भन्न थाल्नु भएको छ, चुनावसम्म उहाँहरुले आफ्नो भनेको जति हाम्रो हुन्छ, अहिले हाम्रो ४० देखि ४५ प्रतिशत मात्रै देख्नुभएको छ, त्यो चुनावमा उहाँहरुले आफूले पाउने मत भन्नु भएको हो’ थापा भन्छन् ।अर्कोतर्फ, दुबै समूहले सदस्यहरुलाई फोन गरेर मत माग्न सचिवालय नै बनाएका छन् । थापा आफैँ सदस्यसँग कुराकानी गर्छन् भने चौधरीले आफ्ना कर्मचारीलाई कुरा गर्न लगाएका छन् । यसले पनि चौधरीप्रति साना व्यवसायी खुशी छैनन् ।

रेबिज : रोकथाम गर्न सकिने प्राणघातक रोग

२८ सेप्टेम्बर २००७ देखि सुरु भएको थियो ‘विश्व रेबिज दिवस’ । ‘रेबिज : तथ्य, डर होइन’ भन्ने नाराका साथ १५औँ

सुवास नेम्वाङको टिप्पणी : देउवा सरकार महिना नपुगी जन्मेको बच्चाजस्तो हो

नेकपा एमालेका नेता सुवास नेम्वाङले शेरबहादुर देउवा नेतृत्वको सरकार सर्वोच्च अदालतको आदेशबाट जन्मिएकाले केही काम गर्न नसक्ने बताएका छन् ।सोमबार युवा संघ नेपालले काठमाडौमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेम्वाङले ५० दिन पुगिसक्दा पनि मन्त्रिमण्डल समेत विस्तार गर्न नसकेबाटै सरकारको क्षमता बुझ्न सकिने बताए ।‘सर्वोच्चको आदेशबाट जन्मिएको सरकार ५० दिन नाघिसक्दा पनि मन्त्रिमण्डल विस्तार भएको छैन । सरकार विस्तार गर्दा सरकार नै ढल्छ कि भन्ने डर र दल फुट्ने डर छ । यो कस्तो अचम्म ?

एकै दिन एकै समयमा तीन शहरमा रुद्री पाठ

नेपाल समाचारपत्र, काठमाडौं । कोरोना महामारीबाट मुक्ति पाउन खोप आएको छ । खोप लगाएपछि मान्छेहरूमा कोरोनासँग डर कम भएको देखिन्छ । महामारीबाट बच्न खोप बन्नु वैज्ञानिक उपाय हो । तर, धार्मिक तरिकाले पनि महामारीबाट मुक्त पाउन सकिने धार्मिक विश्वास रहेको छ । यसैक्रममा काठमाडौं उपत्यकाको तीनै शहरमा राजोपाध्याय समाजले एकैपटक रुद्रीपाठ आयोजना गरेको छ । […]

नराम्रो सपना देखे के गर्ने ?

नकारात्मक विचारका कारण प्रायः व्यक्तिले नराम्रो सपना देख्ने गर्छन् । निदाएको समयमा देखिने सपनाले मिश्रित फल दिने विश्वास गरिन्छ । राम्रो सपनाले खुशी दिलाउँछ भने नराम्रो सपना देखेमा हामी जो कोहिलाई पनि मनमा डर पैदा गराउँछ । नराम्रो सपना देखेमा विभिन्न नकारात्मक आशंकाहरु पनि मनमा आइरहन्छ । बिहान देखिएको सपना पूरा हुने ज्योतिषशास्त्रमा उल्लेख छ । नराम्रो सपना देखेमा सूर्यको स्तुति गर्नुपर्ने ज्योतिषशास्त्रमा उल्लेख छ । यस्तो स्तुतिले नराम्रो सपनाको प्रभावबाट बच्न सकिने बताइन्छ । त्यसैले ब

अब सार्वजनिक यातायातमा कार्डबाटै पैसा तिर्न सकिने

सार्वजनिक यातायातमा खुद्राको समस्या कति भोग्नु भएको छ? लकडाउनपछि संक्रमणको डरले खुद्रा फिर्ता लिन डर लाग्छ? अब यस्ता समस्या हट्ने भएको छ।

न विषादीको डर, न महङ्गीको मार

कौसी खेतीका कारण खर्च पनि कटौती गर्न सकिने, विषादीमुक्त तरकारी खान पाइने र शारीरिक अभ्यास पनि हुने हुँदा स्वस्थ हुन सकिने विज्ञहरू बताउँछन्। हेर्नुहोस् एक भिडिओ

कास्टिङ काउचकाे डर

बलिउड नायिका इलियाना डिक्रुज हरेक विषयमा आफ्नो भनाइ राखेकै कारण चर्चामा आउँछिन् । हालै मात्र उनले ‘कास्टिङ काउच’को विषयमा राखेको धारणाले उनी चर्चित बनेकी छिन् । उनले ‘कास्टिङ काउच’का विषयमा आफ्नो भनाइ राख्ने कलाकारको करियर नै सकिने बताएकी छन्।