कास्टिङ काउचकाे डर

बलिउड नायिका इलियाना डिक्रुज हरेक विषयमा आफ्नो भनाइ राखेकै कारण चर्चामा आउँछिन् । हालै मात्र उनले ‘कास्टिङ काउच’को विषयमा राखेको धारणाले उनी चर्चित बनेकी छिन् । उनले ‘कास्टिङ काउच’का विषयमा आफ्नो भनाइ राख्ने कलाकारको करियर नै सकिने बताएकी छन्।