नकारात्मक विचारका कारण प्रायः व्यक्तिले नराम्रो सपना देख्ने गर्छन् । निदाएको समयमा देखिने सपनाले मिश्रित फल दिने विश्वास गरिन्छ । राम्रो सपनाले खुशी दिलाउँछ भने नराम्रो सपना देखेमा हामी जो कोहिलाई पनि मनमा डर पैदा गराउँछ । नराम्रो सपना देखेमा विभिन्न नकारात्मक आशंकाहरु पनि मनमा आइरहन्छ । बिहान देखिएको सपना पूरा हुने ज्योतिषशास्त्रमा उल्लेख छ । नराम्रो सपना देखेमा सूर्यको स्तुति गर्नुपर्ने ज्योतिषशास्त्रमा उल्लेख छ । यस्तो स्तुतिले नराम्रो सपनाको प्रभावबाट बच्न सकिने बताइन्छ । त्यसैले ब