तपाईको मतदाता परिचय पत्र हराएको भए यसरी हाल्नुहोस् भोट

अब मतदाता परिचय पत्र हराएमा नागरिक एपको सहायताले भोट हाल्न सकिने भएको छ । तपाईको मतदाता परिचय पत्र हराइहाल्यो भने पनि डर मान्नु पर्ने अवस्था छैन् । भोट हाल्ने तरिका बुझ्नका लागि तलको प्रक्रिया प्रयोग गर्नुपर्ने हुन्छ । यसका लागि सर्वप्रथम यस लिकंमा क्लिक गर्नुहोस् । त्यसपछि आफ्नो जिल्ला, स्थानिय निकाय र मतदान केन्द्र छनोट गरि आफ्नो मतदाता परिचय पत्र नम्बर खोज्नुहोस् र...

सम्बन्धित सामग्री

मतदाता शिक्षा कार्यक्रम आज पनि जारी रहने

काठमाडौं । निर्वाचन आयोगले सबै मतदान स्थलबाट आज बिहीबार पनि मतदाता परिचय पत्र वितरण गर्नेछ । मतदान केन्द्रका लागि खटिएका मतदान टोलीले बुधबारदेखि मतदाता परिचय पत्र वितरण सुरु गरेका हुन् । पहिलो पटक मतदाता नामावलीमा नाम दर्ता गराएका नयाँ मतदाता र परिचय पत्र हराएको भन्दै सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा निवेदन दिएका मतदातालाई परिचय पत्र दिइएको […]

हराएको मतदाता परिचयपत्रको सिफारिसमा शुल्क नलिन निर्वाचन आयोगको निर्देशन

निर्वाचन आयोगले हराएको वा नष्ट भएको मतदाता परिचय पत्र बनाउनका लागि सिफारिस दिँदा शुल्क नलिन स्थानीय तहलाई निर्देशन दिएको छ ।

हराएको मतदाता परिचयपत्र पुन: बनाउन वडा कार्यालयको सिफारिस चाहिने

१० फागुन, काठमाडौं । मतदाता परिचयपत्र हराएर पुनः बनाउनुपर्ने भएमा वडा कार्यालयको सिफारिस चाहिने भएको छ । निर्वाचन आयोगले मंगलबार एक सूचना जारी गरी मतदाता परिचय पत्र पुनः बनाउनुपरेमा वडा कार्यालयको सिफारिससहित प्रदेश निर्वाचन कार्यालय र जिल्ला निर्वाचन कार्यालयमा निवेदन दिन सकिने जनाएको छ । आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार यस्तो निवेदन मतदाता स्वयं […]

मतदाता परिचयपत्र हराएकाहरुले २० गतेभित्र निवेदन दिन सक्ने

काठमाडौं । मतदाता नामावली परिचयपत्र हराकाहरुलाई निर्वाचन आयोगले पुन: परिचय पत्र प्रदान गर्ने भएको छ । आयोगले सोमबार एक सूचना जारी गरी यसअघि मतदाता परिचय पत्र पाइ हराएका वा नाशिएकालाई परिचयपत्र प्रदान गर्ने जनाएको हो । आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले यस अघि मतदाता परिचय पत्र पाई हराएको, नाशिएको वा अन्य कुनै तवरले आफुसँग नरहेको अवस्थामा […] The post मतदाता परिचयपत्र हराएकाहरुले २० गतेभित्र निवेदन दिन सक्ने appeared first on राजधानी राष्ट्रिय दैनिक.

मतदाता परिचयपत्र हराएको भए २० गतेभित्र निवेदन दिनुस्ः निर्वाचन आयोग

काठमाडौँ– मतदाता परिचयपत्र हराकाहरूलाई निर्वाचन आयोगले पुनः परिचय पत्र प्रदान गर्ने भएको छ । आयोगले सोमबार सूचना जारी गरी यसअघि पाएको मतदाता परिचय हराएको वा नाशिएको अवस्थामा परिचयपत्र प्रदान गर्ने जनाएको हो । आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले यस अघि मतदाता परिचय पत्र पाई हराएको, नाशिएको वा अन्य कुनै तवरले आफूसँग नरहेको अवस्थामा मतदातालाई निवेदन […]

मतदाता परिचय पत्र हराएकाले २० फागुनसम्म निवेदन दिन सक्ने

लमजुङ । मतदाता परिचयपत्र हराएको नागरिकले २० फागुनभित्र निवेदन दिन सक्ने व्यवस्था रहेको छ । जिल्ला निर्वाचन कार्यालय लमजुङमा आएर निवेदन दिन सक्ने कार्यालयले जनाएको छ । कार्यालयका प्रमुख, जिल्ला निर्वाचन अधिकारी सृजना मिश्रका अनुसार परिचयपत्र हराएमा, च्यातिएमा वा नष्ट भएको हकमा कार्यालय आएर निवेदन दिन सकिनेछ । कार्यालयमा आउँदा सम्बन्धित वडा कार्यालयको सिफारिस, नागरिकता, […]

मतदाता परिचय पत्र हराएकाले २० फागुनसम्म निवेदन दिन सक्ने

मतदाता परिचयपत्र हराएको नागरिकले २० फागुनभित्र निवेदन दिन सक्ने व्यवस्था रहेको छ । जिल्ला निर्वाचन कार्यालय लमजुङमा आएर निवेदन दिन सक्ने कार्यालयले जनाएको छ । कार्यालयका प्रमुख, जिल्ला निर्वाचन अधिकारी सृजना मिश्रका अनुसार परिचयपत्र हराएमा, च्यातिएमा वा नष्ट भएको हकमा कार्यालय आएर निवेदन दिन सकिनेछ ।कार्यालयमा आउँदा सम्बन्धित वडा कार्यालयको सिफारिस, नागरिकता, मतदाता परिचयपत्रमा उल्लेख भएको नम्बर ल्याउनुपर्नेछ । मतदाता परिचयपत्र नबुझिने गरी च्यातिएको भए सोही परिचयपत्र पनि ल्याउनुपर्ने कार्यालयले

काभ्रेमा स्थानीय निर्वाचनको तयारी सुरु, मतदाता परिचय पत्र हराए के गर्ने ?

जिल्ला निर्वाचन अधिकृत उमेश राईले मतदाता परिचयपत्र हराएको, नष्ट भएको वा प्रयोग गर्न नमिल्ने अवस्था भएमा वडा कार्यालयको सिफारिस सहित जिल्ला निर्वाचन कार्यालयमा फागुन २० भित्र निवेदन दिन आग्रह गर्नुभएको छ ।

मतदाता परिचयपत्र हराए के गर्ने?

काठमाडौं : आगामी वैशाख ३० मा तोकिएको स्थानीय तह चुनावका लागि निर्वाचन आयोगले तयारी तीव्र पारेको छ। वैशाख २९ गतेसम्म १८ वर्ष पुगेका नेपाली नागरिकले मतदानको अवसर पाउनेछन्।  नयाँ मतदाताका लागि मतदाता परिचयपत्र सोही बेला सम्बन्धित स्थानीय तहबाट उपलब्ध हुनेछ। तर, पुराना मतदाता, जसको मतदाता परिचय पत्र हराएको छ वा नष्ट भएको छ, उनीहरुले…