नेपाल समाचारपत्र, काठमाडौं । कोरोना महामारीबाट मुक्ति पाउन खोप आएको छ । खोप लगाएपछि मान्छेहरूमा कोरोनासँग डर कम भएको देखिन्छ । महामारीबाट बच्न खोप बन्नु वैज्ञानिक उपाय हो । तर, धार्मिक तरिकाले पनि महामारीबाट मुक्त पाउन सकिने धार्मिक विश्वास रहेको छ । यसैक्रममा काठमाडौं उपत्यकाको तीनै शहरमा राजोपाध्याय समाजले एकैपटक रुद्रीपाठ आयोजना गरेको छ । […]