नेपाल ल्यूब आयल लिको ३१ औं वार्षिक साधारण सभासम्पन्न भएको छ ।अस्थिर आर्थिक अवस्थाका बाबजुद पनि कम्पनीले वर्षैपिच्छे स्थिर वृद्धि कायम गर्नुको साथै उच्च लाभांश पारित गरेको छ । कम्पनीद्वारा यस साधारण सभामार्फत सेयरधनीहरुलाई ३० प्रतिशत लाभांश (२५ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश) वितरण गर्ने प्रस्ताव पारित गरेको छ । कम्पनीको उल्लेखनीय […]