नेपाल इन्स्योरेनस कम्पनीले सेयरधनीलाई दिने लाभांशबारे प्रस्ताव गरेको छ ।कम्पनी सञ्चालक समितिको बैठकले सेयरधनीलाई चुक्ता पुँजीको ११ प्रतिशत बोनस सेयर र त्यसमा लाग्ने कर प्रयोजनका लागि ०.५७८९ प्रतिशतले हुने ७१ लाख ९२ हजार ४ सय ८६ रुपैयाँ नगद लाभांश दिने प्रस्ताव गरेको हो ।यसलाई बिमा समितिले स्वीकृत गरेर कम्पनीकै आगामी वार्षिक साधारणसभाले पारित गरेपछि मात्रै […]