नेपाल टेलिकमले पहिलो पटक बोनस सेयर दिँदै, २० प्रतिशत बोनस सेयरको प्रस्ताव

काठमाडौं : नेपाल टेलिकमले पहिलो पटक बोनस सेयर दिने भएको छ। कम्पनीले मंगलवार एक सूचना जारी गर्दै कुल ४० प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ। कम्पनीले चैतको २४ गते वार्षिक साधारणसभा डाकेको छ। टेलिकमले आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट शेयरधनीहरूलाई २० प्रतिशत बोनस शेयर र कर प्रयोजनसहित २० प्रतिशत नगद…

सम्बन्धित सामग्री

टेलिकमको एजीएमबाट २०% बोनससहित नगद लाभांश पारित, बिहीबारबाटै सेयरधनीको खातामा

काठमाडौं। नेपाल दूरसंचार कम्पनी लिमिटेड (नेपाल टेलिकम) १४औं वार्षिक साधारणसभाले २० प्रतिशत बोनस सेयर दिने प्रस्ताव पारित गरेको छ।

पहिलोपटक बोनस सेयर बाँड्दै नेपाल टेलिकम

नेपाल टेलिकमले पहिलोपटक लगानीकर्तालाई २० प्रतिशत बोनस सेयर दिने भएको छ । सरकारी स्वामित्वको कम्पनी टेलिकमले दोस्रो बजारमा कारोबार सुरू भएयता इतिहासमै पहिलोपटक आफ्ना लगानीकर्तालाई बोनस सेयर वितरण गर्न लागेको हो ।कम्पनीको ९४२औं सञ्चालक समितिको बैठकले लगानीकर्तालाई २० प्रतिशत बोनस सेयर र २० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बोनस र नगद लाभांश गरी कम्पनीले कुल ४० प्रतिशत लाभांश वितरण गर्ने भएको हो ।सञ्चालक समितिको बैठकले गरेको प्रस्ताव कम्पनीको आगामी १४औं वार्षिक साधारण सभाबाट पारित ग