नेपाल ल्यूब आयल लिको ३१ औं वार्षिक साधारण सभासम्पन्न भएको छ ।अस्थिर आर्थिक अवस्थाका बाबजुद पनि कम्पनीले वर्षैपिच्छे स्थिर वृद्धि कायम गर्नुको साथै उच्च लाभांश पारित गरेको छ । कम्पनीद्वारा यस साधारण सभामार्फत सेयरधनीहरुलाई ३० प्रतिशत लाभांश (२५ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश) वितरण गर्ने प्रस्ताव पारित गरेको छ । कम्पनीको उल्लेखनीय […]
सिटिजन्स बैंक इन्टरनेसनलले ९ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । बिहीबार बसेको ४०३ औं सञ्चालक समितिको बैठकले शेयर धनीहरुलाई आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट ९ प्रतिशत लाभांश स्वीकृत गरेको हो । सञ्चालक समितिको बैठकले प्रस्ताव गरे अनुसार आ.व २०७८/७९ को वितरण योग्य मुनाफाबाट २०७९ आषाढ मसान्तको चुक्ता पुँजी रु. १४,२००,९७४,००६ को ९ प्रतिशतले हुने रु १,२७८,०८७,६६१ नगद लाभांश दिने प्रस्ताव गरिएको बैंकले जनाएको छ ।उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृति तथा बैंकको आगामी वार्षिक साध
नेपाल लाइफ इन्स्योरेन्सको १४ प्रतिशत लाभांश दिने प्रस्ताव पारित भएको छ । कम्पनीको वीरगञ्जमा सम्पन्न २१औँ वार्षिक साधारणसभाले सो प्रस्ताव पारित गरेको हो ।
नेपाल इन्स्योरेनस कम्पनीले सेयरधनीलाई दिने लाभांशबारे प्रस्ताव गरेको छ ।कम्पनी सञ्चालक समितिको बैठकले सेयरधनीलाई चुक्ता पुँजीको ११ प्रतिशत बोनस सेयर र त्यसमा लाग्ने कर प्रयोजनका लागि ०.५७८९ प्रतिशतले हुने ७१ लाख ९२ हजार ४ सय ८६ रुपैयाँ नगद लाभांश दिने प्रस्ताव गरेको हो ।यसलाई बिमा समितिले स्वीकृत गरेर कम्पनीकै आगामी वार्षिक साधारणसभाले पारित गरेपछि मात्रै […]
काठमाडौं : नेपाल टेलिकमले पहिलो पटक बोनस सेयर दिने भएको छ। कम्पनीले मंगलवार एक सूचना जारी गर्दै कुल ४० प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ।
कम्पनीले चैतको २४ गते वार्षिक साधारणसभा डाकेको छ। टेलिकमले आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट शेयरधनीहरूलाई २० प्रतिशत बोनस शेयर र कर प्रयोजनसहित २० प्रतिशत नगद…
नेपाल क्रेडिट एण्ड कमर्स बैंकको सञ्चालक समितिले ८.४२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित भएको छ । बैंकको २९ पुसमा सम्पन्न २४औँ वार्षिक साधारणसभाले उक्त प्रस्ताव पारित गरेको हो ।
नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड (एनआईबीएल) को १५ औं साधारणसभाबाट सेयरधनीहरूलाई कूल १६ प्रतिशत लाभांश दिने प्रस्ताव पारित भएको छ । बैंक सञ्चालक समितिको प्रस्तावअनुसार साधारणसभाले १२.६११ प्रतिशत बोनस सेयर र चुक्ता पूँजीको ३.३८९ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गरेको हो । केन्द्रीय कार्यालय दरबारमार्ग, काठमाडौंमा साधारणसभा आज (शुक्रबार) सम्पन्न भएको बैंकले जानकारी दिएको छ । साधारणसभामा आर्थिक वर्ष २०७७/७८ मा बैंकका प्रमुख उपलब्धि, भविष्यका योजना, कार्यसम्पादन लक्ष्य र रणनीतिहरूबारे छलफल
समीट लघुवित्त वित्तीय संस्थाले सेयरधनीहरुलाई लाभांश दिने प्रस्ताव गरेको छ । संस्थाको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट २५.२८ प्रतिशत बोनस दिने प्रस्ताव गरेको छ ।कम्पनीले सजिलो लघुवित्त वित्तीय संस्था र समीट लघुवित्त वित्तीय संस्थालाई मर्ज गरी एकीकृत कारोबार सुरु भइसकेको कारण नगद लाभांश करको व्यवस्था नगरिएको बताएको छ ।संस्थाको यो प्रस्ताव नेपाल […]
महालक्ष्मी विकास बैंकले २१.०४ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । बैंकले नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) समक्ष २० प्रतिशत बोनस सेयर र १.०४ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो ।बैंकको सञ्चालक समितिको बैठकले ३ अर्ब ३४ करोड २४ लाख चुक्ता पुँजीको २१.०४ प्रतिशतले हुन आउने ७० करोड ३६ लाख लाभांश प्रस्ताव गरेको हो । लाभांश […]