इस्तानबुल । टर्कीमा बस्ने एक परिवार चर्चाको विषय बनेको छ । यो परिवारले मानिसको विकासको अध्ययन गर्ने वैज्ञानिकलाई पनि चकित बनाएको छ । वास्तवमा टर्कीको दक्षिणी भागमा बसोबास गर्ने परिवारका सदस्यहरू दुवै हात र खुट्टाको सहारामा हिँड्छन्। समाचार अनुसार सन् २००६ मा यस परिवारलाई लिएर एउटा डकुमेन्ट्री फिल्म पनि बनेको थियो, जसको नाम ‘द फॅमिली […]
सप्तरीमा हात्ती पाइले रोगबाट पीडित बिरामी भेटिएको छ । सरकारले हात्ती पाइले रोगविरुद्ध औषधि खुवाए पनि राजविराज नगरपालिका-७ का ५० वर्षीय शिवकुमार मण्डल यस रोगबाट पीडित छन् । सिटी चलाएर श्रीमती,दुई छोरा र एक छोरी गरि पाँच जनाको परिवार पाल्दै आएका मण्डल हात्ती पाइले रोगबाट थलिएपछि परिवार विचल्लीमा परेको ५ ।उनी पूर्ण अशक्त छन्। परिवारलाई दुई छाक हातमुख जोर्न पनि समस्या भएको बताउँदै उनी भन्छन्, ‘पाँच वर्ष भयो खुट्टा सुनिन थालेको थियो । विस्तारै बढ्दै गयो । खुट्टाले काम गर्न छोडेपछि सिटी चल
चुनाव आउन ठ्याक्कै एक महिना बाँकी रहँदा एमालेले गरेको तालमेलको निर्णयले सत्तारुढ दलहरुको गठबन्धनसँग उसको भय पनि प्रकट भएको छ । जति नै एक्लै जित्छौं भनेपनि संभवतः एमालेले पनि स्थानीय तहमा आफ्नो शक्ति आकलन गरेर राप्रपा नेपाल र परिवार दलसँग गठबन्धनको निर्णय गरेको हो ।
धादिङमा जन्मिएका बेग तामाङ परिवारका माइला सन्तान हुन् । उनी ९ महिनाको हुँदा खुट्टामा समस्या देखियो । खुट्टा आफैँ सुक्दै जान थाल्यो ।
गाउँघरमा त्यतिबेला अस्पताल लैजाने चलन थिएन । उनको परिवार पनि झारफुक गराउनतिर लाग्यो । तर, रोग झारफुकबाट ठीक हुने कुरै भएन ।
परिवारले पछि मात्र थाहा पाए, बेगलाई पोलियो भएको रहेछ । रोग पहिचान हुँदा उपचारका लागि धेरै ढिला भइसकेको थियो ।
बेग १३ वर्षको हुँदा अस्पताल लगियो । पूर्ण रूपमा निको हुन सम्भव नभए पनि उनले चिकित्सकको सल्लाहमा थेरापी र दैनिक व्यायाम गर्न थाले ।...
-प्रकाश पाक्साँवासेतै फुलेका कपाल । चाउरी परेको अनुसार । नसैनसा भरिएका हात खुट्टा । अँध्यारो चुलोमा पकाउँदै गरेको खानेकुरा । घरको परिवार भन्नु नै एक मात्रै । यी हुन तेह्रथुम छथर गाउँपालिका–३ पञ्चकन्या लुकुवाकी ७८ वर्षीया श्रीहाङमा लिम्बुनी । उमेरमा विवाहका लागी धेरैले मन पराए । तर, उनले विवाह गरिनन् । जंगलको बीचमा खरले छाएको घरमा बस्दै आएकी छिन् । घरमा स्थानीय सरकारले बिजुली जडान दिएको थियो । तर, तार मुसाले काटी दिएपछि उनको हरेक रात अँध्यारो मै बित्छ । घर नजिकै रहेको सानो झुप्रोमा रात
‘माग्ने बुढा’ अर्थात केदार घिमिरेसँग के छैन ? खुट्टा तन्काएर आरामसाथ बस्नका लागि काठमाडौंमा तीन तलाको घर छ । निर्धक्क सुबिस्तासँग हिँडडुल गर्न गाडी छ । लोभलाग्दो ख्याती छ । सुखी परिवार छ । सबैथोक …
सल्यान : सल्यान बनगाड कुपिन्डे नगरपालिका सल्लीबजारका शारीरिकरूपमा अशक्त देवबहादुर बुढा क्षेत्रीले गिट्टी कुटेर चारजनाको परिवार पाल्दै आइरहेका छन्। भेरी नदी किनारमा दैनिक गिट्टी कुटेर चारजनाको परिवार पाल्दै आएका हुन्।
दुवै खुट्टा जन्मजात अपांगता भएका बुढा क्षेत्रीले दिनभर तीनदेखि चार बोरीसम्म गिट्टी कुट्ने गर्छन्। विगत ६ वर्षद...
कञ्चनपुर : बैतडीको गोरागाँउबाट तीन दशक अघि कञ्चनपुर झर्दा ५७ वर्षीय धनवीरे सार्कीले धेरै सपना बुनेका थिए, 'काम पाइन्छ। जीवन निकै सहज हुन्छ।' बास जोड्न सकिने सपना सजाउँदै उनी परिवारसहित तराई झरे।
तीन पुस्तादेखि सुकुम्बासी रहेका पहाडमा हलिया बसेर परिवार पाल्न नसकेपछि उनी २०४३ स...
राज्य र नागरिकबीचको सम्बन्ध टेबल वा कुर्सीजस्तै चार खुट्टामा उभिएको हुन्छ। पहिलो परिवार, दोस्रो समुदाय, तेस्रो बजार र चौथो राज्य।
परिवार
व्यक्तिको पहिलो सम्बन्ध परिवारसँग हुन्छ। परिवारसँगको सम्ब