सल्यान : सल्यान बनगाड कुपिन्डे नगरपालिका सल्लीबजारका शारीरिकरूपमा अशक्त देवबहादुर बुढा क्षेत्रीले गिट्टी कुटेर चारजनाको परिवार पाल्दै आइरहेका छन्। भेरी नदी किनारमा दैनिक गिट्टी कुटेर चारजनाको परिवार पाल्दै आएका हुन्।
दुवै खुट्टा जन्मजात अपांगता भएका बुढा क्षेत्रीले दिनभर तीनदेखि चार बोरीसम्म गिट्टी कुट्ने गर्छन्। विगत ६ वर्षद...