चुनाव आउन ठ्याक्कै एक महिना बाँकी रहँदा एमालेले गरेको तालमेलको निर्णयले सत्तारुढ दलहरुको गठबन्धनसँग उसको भय पनि प्रकट भएको छ । जति नै एक्लै जित्छौं भनेपनि संभवतः एमालेले पनि स्थानीय तहमा आफ्नो शक्ति आकलन गरेर राप्रपा नेपाल र परिवार दलसँग गठबन्धनको निर्णय गरेको हो ।