कञ्चनपुर : बैतडीको गोरागाँउबाट तीन दशक अघि कञ्चनपुर झर्दा ५७ वर्षीय धनवीरे सार्कीले धेरै सपना बुनेका थिए, 'काम पाइन्छ। जीवन निकै सहज हुन्छ।' बास जोड्न सकिने सपना सजाउँदै उनी परिवारसहित तराई झरे।
तीन पुस्तादेखि सुकुम्बासी रहेका पहाडमा हलिया बसेर परिवार पाल्न नसकेपछि उनी २०४३ स...