महान्यायाधीवक्ता खरेलको ठाउँमा रमेश बडाल

काठमाडौं : सरकारको कानुनी सल्लाहकारको भूमिकामा रहने महान्यायाधीवक्ता पदबाट अग्नि खरेलले राजीनामा दिएपछि उनको स्थानमा प्रधानमन्त्री केपी शर्मा ओलीले रमेश बडाललाई सिफारिस गरेका छन्। प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले उनको नियुक्ति गर्नेछिन्। सिफारिस भएका बडाल कानुन व्यवसायी हुन्। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि सर्वोच्च अदालतमा मुद्दा चल्दा बडालले…

सम्बन्धित सामग्री

संवैधानिक इजलास : प्रधानन्यायाधीश जंगिएपछि कड्किए महान्यायाधिवक्ता

प्रतिनिधिसभा विघटनविरुद्धको रिटमाथि संवैधानिक इजलासमा जारी बहसमा महान्यायाधिवक्ता रमेश बडाल कडा रुपमा प्रस्तुत भएका छन् । प्रधानमन्त्री केपी ओली पक्षका वकिलले पूरक रिट निवेदक ल्याएसँगै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले फिर्ता नलिए कारबाहीको भागिदार हुने चेतावनी दिएपछि महान्यायाधीवक्ता बडाल बहसमा उत्रिँदै कडा रुपमा प्रस्तुत भएका हुन् ।‘५ जना न्यायाधीश अस्ति जो इजलासमा बस्नुभयो उहाँहरुको आदेश मान्ने की नमान्ने भन्ने प्रश्न छ’, उनले भने, ‘यो अस्ति लेखेको राय के हो ?’ जे