यो संविधानलाई आगो लगाउँछु भन्नेले समेत स्वीकारेका छन्, अब यसमा थप आगो बाल्ने कुरा नल्याऔं : पूर्व महान्यायाधीवक्ता संग्रौला

काठमाडौं : पूर्व महान्यायाधीवक्ता युवराज संग्रौलाले संविधानका धारा र दफाहरुलाई मात्र हेरेर व्याख्या गर्न थालेमा नयाँखाले अफ्टेरोमा मुलुक जानसक्ने बताएका छन्। प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतको संवैधानिक इजलासमा जारी बहसमा संग्रौलाले संविधानको व्याख्या गर्दा त्यसको स्पिरिट, संविधानसभाको स्पिरिट र विगतमा भएको शान्ति सम्झौताको स्पिरिटलाई समेत ध्यान दिनुपर्ने जिकिर गरे। 'हामीले दफा…