एमालेले माग्यो महान्यायाधीवक्ता खातीको राजीनामा

काठमाडाैँ- स्थानीय तहको निर्वाचनमा अमर्यादित क्रियाकलाप गरेको भन्दै नेकपा एमालेले महान्यायाधीवक्ता खम्बबहादुर खातीको राजीनामा मागेको छ। प्रतिनिधिसभा बैठकमा साेमबार बौल्दै एमाले प्रमुख सचेतक विशाल भट्टराईले गत ३० वैशाखको स्थानीय तहको निर्वाचन क्रममा दैलेख, बुढीगंगा पुगेका महान्यायाधीवक्ता खातीले अमर्यादित क्रियाकलाप गरेको भन्दै एमालेले राजीनामा माग गरेको हो। ‘३० वैशाखको निर्वाचन अनुगमन गर्न गएको निर्वाचन आयोगको टोलीले […]