राजपत्र ढिलो प्रकाशित भएको विषयमा बोल्न खोज्दा पूर्व महान्यायाधीवक्ता रमन श्रेष्ठलाई रोके प्रधान न्यायाधीशले

काठमाडौं : संवैधानिक इजलाशमा पूर्व महान्यायाधीवक्ता रमन श्रेष्ठले प्रतिनिधिसभा विघटनको निर्णय राजपत्रमा ढिलो प्रकाशित भएको विषय उठाउँदै त्यसको बैधानिकबारे थप जानकारी दिन माग गरेका छन्। तर, बिचमा आउने निवेदनलाई प्रवेश गराउन नमिल्ने भन्दै प्रधान न्यायाधीश चोलेन्द्र शम्मेर राणाले उनलाई बोल्न निषेध गरे। सुरुको दुई मिनेट जति त यसरी मुद्दाकै बिचमा…