हट्यो काठमाडौं उपत्यकाको तुवाँलो, हेरौं १३ तस्बिरमा

काठमाडौं । काठमाडौं उपत्यकामा  विगत केही हप्तायता लागेको तुवाँलो हटेको छ । केही दिनदेखि परेको वर्षा र हावा हुरीपछि काठमाडौं उपत्यकाको तुवाँलो हटेको हो । गाढा तुवाँलोका कारण काठमाडौं उपत्यकाको वातावरणमा नराम्रो असर परिरहेको थियो । 

सम्बन्धित सामग्री

बहुमत नै नपुगेका हरुवाहरूले कसरी सरकार बनाउँदा रहेछन्, हेरौं नः एमाले नेता

काठमाडौं, २९ मंसिर । नेकपा एमालेका नेता शेरबहादुर तामाङले आफ्नो पार्टी अर्को गठबन्धन बनाउने तयारीमा नरहेको बताएका छन् । ‘एमालेलाई एक्लै पारेर दुई तिहाइको सरकार बनाउँछौं भन्नेहरुको बहुमत पुगेको छैन । हरुवाहरुले कसरी सरकार बनाउँदा रहेछन्, हेरौं न । माओवादीका महासचिवसँग हाम्रा अध्यक्षको शिष्टाचार भेटघाट मात्र हो । सरकार गठबन्धनको उद्देश्यले भएको होइन । अहिले […]

तस्बिरमा हेरौं गगन थापाको घरदैलो

काठमाडौं, १८ कात्तिक । नेपाली कांग्रेसका महामन्त्री एवं काठमाडौं क्षेत्र नम्बर ४ मा सत्ता गठबन्धनका साझा उम्मेदवार गगन थापाले आजदेखि फेरी आफ्नो निर्वाचन क्षेत्रमा चुनावी अभियानको सुरुवात गरेका छन् । थापाले आज बिहान काठमाडौं महानगरपालिकाको वडा नं. ७ मा घरदैलो कार्यक्रम गरेका हुन् । Photo : Mukunda kalikote

प्रचण्ड भारत प्रस्थान (तस्बिरमा हेरौं)

काठमाडौं, ३१ असार । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारततर्फ प्रस्थान गरेका छन् । भारतीय जनता पार्टीका अध्यक्ष जेपी नड्डाको निमन्त्रणमा प्रचण्ड आज नयाँ दिल्ली उडेका हुन् । सो क्रममा उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पनि भेट्ने कार्यक्रम तय भएको छ ।

भृकुटीमण्डपमा भिषण आगलागी (तस्बिरमा हेरौं)

काठमाडौं, २९ असार । राजधानीको मुटु भृकुटीमण्डपमा भिषण आगलागी भएको छ । भृकुटीमण्डपको पुरानो सिनेमा हल क्षेत्रनजिकै एक गोदाममा आगलागी भएको प्रहरीले जनाएको छ । ह्वील चेयर गोदाममा आगलागी भएको हो । आगो नियन्त्रणका लागि दमकल तथा जनशक्ति परिचालन भएका छन् । आगलागीबाट कति क्षति भयो त्यसको विवरण आउन बाँकी छ ।

फुलैफुलले ढपक्क काठमाडौं (तस्बिर हेरौं)

काठमाडौं, २८ बैशाख । देशको राजधानी काठमाडौंलाई ज्याकारान्डा फुलले ढपक्क ढाकेको छ । यो वसन्त ऋतु हो । बसन्त ऋतुमा वन जङ्गल मात्र होइन, सहर पनि केहि मात्रामा सजिन्छन् । ज्याकारान्डा फूलले उपत्यकामा बैजनी सौन्दर्य पस्किरहेका छन्। प्रकृतिप्रेमी र सौन्दर्य पारखीका लागि शहरमा हरियाली फर्किए झैं भएको छ। धेरैले यो फूललाई शिरिषको फूल भन्छन् । […]

तस्बिरमा हेरौं काठमाडौं मेयरकी उम्मेदवार सिंहको संकल्प प्रस्ताव कार्यक्रम

काठमाडौं, १५ बैशाख । नेपाली कांग्रेसबाट काठमाडौं महानगरपालिकाको मेयर पदकी उम्मेदवार सिर्जना सिंहले आज सात संकल्प पत्र सार्वजनिक गरेकी छिन् । सत्ता गठबन्धनको साझा उम्मेदवार सिंहले एक कार्यक्रममको आयोजना गर्दै बबरमहलस्थित कार्की ब्याङ्केटमा संकल्प प्रस्ताव सार्वजनिक गरेकी हुन् । संकल्पपत्रमा सेवा र सुशासन, शिक्षा, स्वास्थ्य तथा सामाजिक सुरक्षा, स्वच्छ, सफा दिगो पर्यावरण, सुरक्षित शहर, संस्कृति, […]

काठमाडौं उपत्यकामा हिउँदे वर्षा : १८ तस्बिरमा हेरौं

नेपालमा माघमा निरन्तर वर्षा र हिमपात भएको छ । माघ लागेसँगै सुरु भएको वर्षा र हिमपात अन्तिम सातासम्म लाग्न थाल्दा पनि भइरहेको छ । बीचको केही हप्ता मौसममा सुधार देखिए पनि पश्चिम न्यूनचापीय वायुका कारण बदली हुँदा वर्षा र हिमपात भएको छ ।शुक्रबार काठमाडौं उपत्यकामा पनि वर्षा भएको छ । वर्षाले जनजीवन प्रभावित भएको छ । हिउँदे वर्षामा काठमाडौं उपत्यकामा देखिएको सर्वसाधारणको चहलपहललाई हामीले क्यामेरामा कैद गरेका छौं ।

दीपावलीपछिको झिलिमिली काठमाडौं, तस्बिरमा हेरौं

यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा पर्व मनाइँदैछ ।  सफासुग्घर र लिपपोत गरिएको घरमा लक्ष्मीले बास गर्छिन् भन्ने मान्यता छ । यसै आधारमा आज बिहानै घर सफा सुग्घर र गाईको गोबर एवं रातोमाटोले लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरिन्छ ।आज विशेषगरी घरका झ्याल, ढोका, चोटा, कोठा, सङ्घार, कौसी, अटाली र भर्‍याङलगायत स्थानमा सरसफाइ गरी दीपावली गरिन्छ । यस पर्वलाई दीपमालिका पनि भनिन्छ । यहि

महानवमीको काठमाडौं (फोटो फिचर)

काठमाडौं : घटस्थापनापछि ठूलो संख्यामा काठमाडौंबाट नेपालीहरू घर फर्किए।असोज १ गतेदेखि अहिलेसम्म काठमाडौं उपत्यका छाड्नेको संख्या १२ भन्दा बढी रहेको यातायात व्यवसायीको अनुमान छ।आज महानवमी। सिद्धीदात्रीको पूजा अर्चना भइरहेको छ। सधैं धेरै भीडभाड र व्यस्त रहने गर्छ काठमाडौं। हेरौं तस्वीरमा महानवमीको काठमाडौं (फोटो फिचर) :

अस्तायो २०७७ साल, तस्बिरमा हेरौं

काठमाडौं । आज चैत ३१ गते मंगलबार । २०७७ सालको अन्तिम दिन ।वर्षको अन्तिम सूर्यास्तलाई रातोपाटीका फोटोपत्रकार सुवास श्रेष्ठले यसरी कैद गरेका छन् । राजधानीमा निर्माणाधिन धरहरासँगै देखिएको २०७७ सालको अन्तिम सूर्यास्त । तस्बिरमा हेरौं ।