तस्बिरमा हेरौं गगन थापाको घरदैलो

काठमाडौं, १८ कात्तिक । नेपाली कांग्रेसका महामन्त्री एवं काठमाडौं क्षेत्र नम्बर ४ मा सत्ता गठबन्धनका साझा उम्मेदवार गगन थापाले आजदेखि फेरी आफ्नो निर्वाचन क्षेत्रमा चुनावी अभियानको सुरुवात गरेका छन् । थापाले आज बिहान काठमाडौं महानगरपालिकाको वडा नं. ७ मा घरदैलो कार्यक्रम गरेका हुन् । Photo : Mukunda kalikote  

सम्बन्धित सामग्री

यसरी भोट माग्दैछन् केशव स्थापित (तस्वीरहरू)

काठमाडौं : यतिखेर देशमा वैशाख ३० गते हुने स्थानीय तहको चुनावले माहोल तातिएको छ।विभिन्न पार्टीले मतदातालाई आकर्षित गर्न घरदैलो गरिरहेका छन्। विशेष चासोका साथ हेरिएको काठमाडौं महानगरका उम्मेदवार पनि घरघरमा भोट माग्न पुगिरहेका छन्।  नेकपा एमालेका तर्फबाट मेयरका उम्मेदवार केशव स्थापित पनि आफ्नो प्रचारप्रसारमा व्यस्त छन्।उनी बाजागाजासहित मतदाताका घरदैलोमा पुगेका छन्। (हेरौं केही तस्वीर)