भृकुटीमण्डपमा भिषण आगलागी (तस्बिरमा हेरौं)

काठमाडौं, २९ असार । राजधानीको मुटु भृकुटीमण्डपमा भिषण आगलागी भएको छ । भृकुटीमण्डपको पुरानो सिनेमा हल क्षेत्रनजिकै एक गोदाममा आगलागी भएको प्रहरीले जनाएको छ । ह्वील चेयर गोदाममा आगलागी भएको हो । आगो नियन्त्रणका लागि दमकल तथा जनशक्ति परिचालन भएका छन् । आगलागीबाट कति क्षति भयो त्यसको विवरण आउन बाँकी छ ।

सम्बन्धित सामग्री

रेसुंगामा  दुई दिनदेखि भिषण आगलागी

गुल्मीको सदरमुकाम तम्घास नजिकै रहेको रेसुंगा क्षेत्रमा भीषण आगलागी भएको छ । शुक्रबार दिउँसो तम्घासको खानीगाउँको माथिल्लो क्षेत्रबाट आगो सुरु भएको हो । हिजोनै नेपाली सेना, सशस्त्र, नेपाल प्रहरी, डिभिजन...

नबिल बैंकको कोहलपुर शाखामा भिषण आगलागी

काठमाडौं, कात्तिक ३० । । बाँकेस्थित कोहलपुरकाे नबिल बैंक शाखामा आगलागी भएको छ । कोहलपुर नगरपालिका ११ स्थित नबिल बैंकको शाखा कार्यालयमा आज बिहान आगलागी भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएकाे छ । घरको दोस्रो तलामा आगलागी भएको हो । बाँकेका प्रवक्ता एवम् डीएसपी रामप्रसाद घर्तीमगरले आज बिहान ५ः२५ बजे लागेको आगो एक घण्टापछि नियन्त्रणमा […]

हेटौँडा बसपार्क पछाडिको तरकारी बजारमा भिषण आगलागी

मकवानपुरको हेटाैँडा उपमहानगरपालिका-१० बसपार्क पछाडिकाे तरकारी बजारमा भिषण आगलागी भएकाे छ ।

जनकपुरमा भिषण आगलागी, तीन जना घाइते

काठमाडौं । जनकपुरधाममा भिषण आगलागी भएको छ । जनकपुर कदम चोकमा रहेको हेलमेट पसलमा सोमबार राति लागेको आगोले सँगै रहेका तीन घरमा समेत क्षति पुगेको छ । आगलागीमा परेर ३ जना घाइते भएका छन् भने एक जनाको अवस्था गम्भिर रहेको छ । गोदाममा काम गर्ने धनुषा लक्ष्मीनियाँ गाउँपालिका सिनुरजोडाका २२ वर्षीय सुभाष यादव गम्भिर घाइते […]

कपनको राम मन्दिर नजिकै भिषण आगलागी

काठमाडौं, ५ असोज । काठमाडौंको कपनमा भिषण आगलागी भएको छ । राम मन्दिरनजिक ट्रेकिङ्ग अफिस र ट्रेकिङ्गमा प्रयोग हुने सामान राखिएको घरमा आगलागी भएको हो । आगलागी भएको सुचना पाएलगत्तै काठमाडौं र ललितपुरको दमकल बोलाइएको प्रहरीले जनाएको छ । आगलागीको क्रममा केही विस्फोटको समेत आवाज आएको स्थानीयले बताएका छन् । यसबारेमा थप विवरण आउन बाँकी […]

डडेल्धुराको आलिताल गाउँपालिका कार्यालयमा भिषण आगलागी

काठमाडौं, २० जेठ । डडेल्धुराको आलिताल गाउँपालिका कार्यालयमा भीषण आगलागी भएको छ । शुक्रबार बिहान पालिकामा सञ्चालन गर्दै आएको चमेनागुहमा लागेको आगो प्रशासनिक भवनको कक्षसम्म पुगेको हो । आगलागीबाट पालिकाको प्रशासन कक्षका सोफा, भवनको सिलिङ, कोठाहरुमा भएका सामानहरु जलेका छन् । पालिकाको सुचना पार्टीसमेत जलेको छ । आगलागीबारे समयमै थाहा पाएकोले धेरै क्षति नभएको अनुमान […]

दमौलीकाे एक हार्डवयर पसलमा आगलागी

तनहुँ । जिल्ला सदरमुकाम दमौलीस्थित हार्डवयर पसलकाे गाेदाममा भिषण आगलागी भएको छ । व्यास नगरपालिका–४ स्थित मुख्यचोक भूपाल हार्डवयरमा भिषण आगलागी भएको हो । हार्डवेयरको गोदाममा आइतबार बिहान १० बजेदेखि आगलागी सुरु भएको थियो । प्रहरी र स्थगानीयको प्रयासमा आगलागी नियन्त्रणको प्रयास भइरहे पनि नियन्त्रणमा लिन सकिएको छैन् । आगलागीको कारण’bout खुल्न नसकेको तनहुँ प्रहरीले […] The post दमौलीकाे एक हार्डवयर पसलमा आगलागी appeared first on राजधानी राष्ट्रिय दैनिक.

इलामको चीया कारखानामा भिषण आगलागी

इलाम, २ माघ । सूर्योदय नगरपालिकाको चीया कारखानामा भिषण आगलागी भएको छ । श्रीअन्तुस्थित इलाम टी प्रोड्युसर प्रा.लि. मा साँढे ३ बजेबाट आगलागी भएको हो । आगो निभाउन दमकल लगिएपनि नियन्त्रणमा आएको छैन । आगलागीबाट कारखाना ध्वस्त भइसकेको छ ।

मुगुको गमगढीमा भिषण आगलागी, दियोबाट सल्केको आगोले १७ घर जले

सुर्खेत : मुगुको गमगढी सदरमुकाममा राती १२ बजे भिषण आगलागी भएको छ। घरमा बालेको दियोबाट सल्केको आगोले २१ घरमा क्षति पुगेको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ। ‘१७ वटा घर र तीन वटा घुम्टी जलेर नष्ट भएका छन् र एउटा घर आगो अन्यत्र नसल्कियोस् भनेर तोडफोड गरिएको छ,’ कर्णाली प्रदेश…

नेविको विस्कुट कारखानामा भिषण आगलागी

काठमाडौं, साउन २३ । बालजुस्थित औधोगिक क्षेत्र भित्र रहेको नेविको विस्कुट कारखानामा भिषण आगलागी भएको छ । गए रातीबाटदेखि सुरु भएको आगलागी नियन्त्रणका सबै प्रयास जारी रहेपनि आगो अझै नियन्त्रण बाहिर रहेको प्रहरीले जनाएको छ । राती करीब २ः३० बजेबाट शुरु भएको आगलागी विहानसम्म नियन्त्रणमा ल्याउन प्रयास जारी रहेको छ । आगो नियन्त्रणका लागि उपत्यकाका […]