सप्तकोशी किनारमा मोटरसाइकल छाडेर एक व्यक्ति बेपत्ता

सुनसरी – सप्तकोशी किनारमा मोटरसाइकल छाडेर सुनसरी एक व्यक्ति बेपत्ता भएका छन् । बेपत्ता हुनेमा सुनसरीको इनरुवाका ५४ वर्षीय शंकरप्रसाद पौडेल रहेका छन् । गएराति करिब साढे ८ बजेतिर स्थानीयले बराह क्षेत्र नगरपालिका- ९ स्थित कोशी किनारमा प्रदेश १-०२-०४३ प ६६५१ नम्बरको मोटरसाइकल फेला परेकाे जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार राईले […]

सम्बन्धित सामग्री

राष्ट्रपतिमा अरुको मत तान्न सक्ने व्यक्ति खोजी गरेका हौंः एमाले नेता

काठमाडौं, ११ फागुन । नेकपा एमालेका विदेश विभाग प्रमुख डा. राजन भट्टराईले नेकपा (माओवादी केन्द्र) र नेपाली कांग्रेसलाई मिलेर देखाउन चुनौती दिएका छन् । ‘त्यस्तो गठबन्धन बन्छ भने बनोस् न । हामीले पुस १० गते अघि पनि गठबन्धनको सरकार चलाउन छुट दिएकै हौं नि । प्रचण्ड पुरानो गठबन्धन छाडेर हामीसँग के कारणले मिल्न आउनुभएको थियो […]

तीन दशकदेखि नेपालमै रमाएका ‘ओकेबाजे’

१६ कात्तिक, पाल्पा । अर्काको देशमा गएर सामाजिक कार्यमा आफ्नो जीवन समर्पण गर्ने व्यक्ति बिरलै हुन्छन् । मानिसले भरसक धन सम्पत्ति कमाउनका लागि आफ्नो जन्मभूमि छाडेर केही समयका लागि अन्यत्र जान्छन् । आफूलाई पुग्ने सम्पत्ति आर्जन भएपछि आफ्नै थाकथलोमा फर्केर घर जग्गा, गाडीलगायतका विभिन्न सम्पत्ति जोडेर आरामको जीवन जिउने प्रायः सबैको चाहना हुन्छ । जीवनलाई […]

स्थानीय चुनाव यता एमाले प्रवेश गर्नेको संख्या एक लाखभन्दा बढी !

नेकपा एमालेले स्थानीय तहको निर्वाचन यता एक लाखभन्दा बढी व्यक्ति विभिन्न पार्टीबाट आफ्नो पार्टीमा प्रवेश गरेको दाबी गरेको छ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको पूर्व सन्ध्यामा एमालेका शीर्ष तहका नेतामात्र होइनन्, कतिपय कार्यकर्ताले पनि यस प्रकारको दाबी सामाजिक सञ्जालमार्फत गरिरहेका छन् ।विभिन्न पार्टी छाडेर आफ्नो पार्टीमा आएका एक लाखमध्ये ५० हजारभन्दा बढी व्यक्ति मधेस प्रदेशकै रहेको दाबी एमालेले गरेको छ । एमाले अध्यक्ष केपी शर्मा ओली आफै मधेस प्रदेशका विभिन्न जिल्लामा पुगेर पार्टी प्रवेश कार्यक

युद्ध होइन,शान्ति खोज

रुस-युक्रेन युद्धका कारण हताहती हुनेहरूको संख्या बढ्दै गएको छ। सर्वसाधारणले अनाहकमा ज्यान गुमाइरहेका छन् भने आफनो देश छाडेर शरणार्थी बन्नेहरूको ठूलो संख्या छ। युद्धका कारण सिर्जित मानवीय संकटको कुनै लेखाजोखा छैन। त्यो त परिवारजन गुमाएका व्यक्ति र मुलुक छा...

ट्वीटरको नेतृत्व छाडेर के गर्दैछन् ज्याक डोर्सी ?

१७ मंसिर, काठमाडौं। ज्याक डोर्सीलाई सिलिकन भ्यालीका ती सिमित मानिसहरुमा गणना गरिन्छ जसमा प्रविधिप्रति ठूलो लगाव छ । यदि उनी कुनै फिल्मका पात्र हुन्थे भने उनी तपाईलाई आफ्नै सोँचमा चल्ने व्यक्ति लाग्दछन् । उनी इमान्दार र आदर्शवादी व्यक्ति हुन् र प्रविधिले संसारमा शान्ति र खुसीयाली ल्याउँदछ भन्ने ठान्दछन् । उनी खुल्ला विचारयुक्त यस्तो व्यक्ति हुन् […]

भूतको डरले पूरै गाउँ खाली ! स्थानीयमा यस्तो देखियो समस्या

कहिलेकाही कतिपय व्यक्ति भूतको डर मान्छन् । राति डराउने व्यक्ति पनि दिउँसो निर्धक्क हिँडडुल गर्छन् । तर भारतको मध्यप्रदेशस्थित छतरपुर जिल्लाको एक गाउँ भूतको डरले पूरै खाली भएको छ । भूतको डर राति मात्रै होइन, दिउँसै र गाउँभर फैलिएपछि मान्छेहरू गाउँ छाडेर पयालन भएका छन् । छतरपुर जिल्ला सदरमुकामबाट लगभग ४० किलोमिटर टाढा रहेकोे चौका गाउँ यतिबेला खन्डहर बनेको छ । १५ वर्षअघि खुब चहलचहल हुने गाउँ अहिले सुनसान छ । भूतको डर फैलिएको पछिल्लो समय गाउँमा अनिष्ट हुने, मान्छे बिरामी हुने र मृत्यु समेत हुने गरेकाले गाउँ छाड्...

महोत्तरी मुसहर बस्तीका आधाभन्दा बढी गाउँ छाडेर भागे

प्रहरीका अनुसार उक्त झडपमा दुवै तर्फका दर्जनभन्दा बढी व्यक्ति घाइते भएका थिए। उक्त घटनापछि आफूहरूमाथि फेरि आक्रमण हुन सक्ने डरले मुसहर समुदायका युवा र वयस्कहरू गाउँ छाडेर भागेको स्थानीय बताउँछन्।

सरकारी जागिर छाडेर मौरीपालन, गाउँघरमै वार्षिक १३ लाखसम्म कमाइ

सरकारी जागिर पाउनका लागि धेरै कसरत गर्नुपर्छ । लोक सेवा पास गर्न कठिन हुन्छ भने करारमा जागिर खान नातागोता र पैसा चाहिन्छ तर हुदाँखाँदाको जागिर नै छाडेर मोरङका एक व्यक्ति व्यावसायिक मौरीपालन गरिरहेका छन् । २०५६–२०६२ सालसम्म तत्कालीन जिल्ला विकास समितिमा सामाजिक परिचालकमा जागिर खाएका इमनाथ पोख्रेलले जागिर छाडेर मौरीपालन व्यवसाय गरिरहेका छन् । जागिर छँदा नै ८ घार मौरी ल्याएर पालन शुरू गरेका थिए उनले । पोख्रेलका अनुसार मौरीको मह खाँदै जादा यही पेशाप्रति आकर्षण बढ्दै जान थाल्यो । सुब्बा सरहको तलब खाने गरेका...

सरकारी अधिकृतको जागिर छाडेर सेयर बजारमा

३ चैत, काठमाडौं । अम्बिकाप्रसाद पौडेल अर्थात् सेयर लगानीकर्ता । पौडेल सेयर बजारका पुराना र परिचित व्यक्ति हुन् । अहिले पनि उनको दैनिकी सेयर बजारकै गतिविधिमा बित्छ । बजारमा निकै ठूलो उचारचढाव आयो भने उनको फोन आउने क्रम पनि ह्वात्तै बढ्छ । सञ्चारकर्मीदेखि सेयरका विषयमा जानकारी राख्ने धेरैले उनलाई सोधिहाल्छन्– बजारमा के भएको ? अब […]