सरकारी जागिर छाडेर मौरीपालन, गाउँघरमै वार्षिक १३ लाखसम्म कमाइ

सरकारी जागिर पाउनका लागि धेरै कसरत गर्नुपर्छ । लोक सेवा पास गर्न कठिन हुन्छ भने करारमा जागिर खान नातागोता र पैसा चाहिन्छ तर हुदाँखाँदाको जागिर नै छाडेर मोरङका एक व्यक्ति व्यावसायिक मौरीपालन गरिरहेका छन् । २०५६–२०६२ सालसम्म तत्कालीन जिल्ला विकास समितिमा सामाजिक परिचालकमा जागिर खाएका इमनाथ पोख्रेलले जागिर छाडेर मौरीपालन व्यवसाय गरिरहेका छन् । जागिर छँदा नै ८ घार मौरी ल्याएर पालन शुरू गरेका थिए उनले । पोख्रेलका अनुसार मौरीको मह खाँदै जादा यही पेशाप्रति आकर्षण बढ्दै जान थाल्यो । सुब्बा सरहको तलब खाने गरेका...

सम्बन्धित सामग्री

जमिरी राम : जसले कबाडीको काम गरेर दुई छोरालाई खुवाए सरकारी जागिर

रौतहट : आफूले कवाडीको काम गरेर हुर्काएका छोराले सरकारी सेवामा जागिर खाएपछि रौतहटको एक परिवारमा हर्ष छाएको छ।रौतहटको मौलापुर नगरपालिका वडा नं– ७ पिपरिया निवासी जमिरी रामको दुईवटा छोराले सरकारी जागिर खाएपछि उनको परिवारमा खुसी छाएको हो।जमिरी रामका एक त तराई मधेशमा दलित समुदायका हुन्। कवाडी काम गरेर आफ्ना दुई छोराले सरकारी सेवामा जागिर पाएपछि अहिले गाँउमा जमिरी रामकै चर्चा छ। आफूले कवाड बटुलेर आफ्ना दुई छोरालाई पढाइ लेखाई गराएका उनी अहिले दलित समुदायको लागि एउटा उदाहरणका पात्र बन्न पुगेका

सरकारी जागिर छाडेर बाख्रापालन

मेलम्ची, ५ असोज । ‘मलाई अमेरिका यहीँ, मलाई जापान पनि यहीँ’ गायक पशुपति शर्माको यो गीतलाई इन्द्रावतीका एक युवाले चरितार्थ बनाएका छन् । जागिर छाडेर पशुपालनमा लाग्ने रहर थोरैलाई मात्र लाग्ने गर्छ । ती थोरैमध्येका एक हुनुहुन्छ रविन्द्रविक्रम थापा । सशस्त्र प्रहरीको जागिर चटक्कै छाडेर उनले अहिले पशुपालन तथा कृषि फार्म दर्ता गरेर सञ्चालन गरिरहेका […]

सरकारी जागिर छाडेर पशुपालनमा

तेह्रथुम-धनकुटाका एक युवा सरकारी जागिर छाडेर कृषि कर्ममा लागेका छन् । पढे लेखेका युवाहरुले सरकारी जागिर नै खानुपर्छ भन्ने मान्यतालाई चुनौती दिँदै महालक्ष्मी नगरपालिका १ का धनबहादुर कटुवाल सरकारी जागिर छाडेर गाईपालनमा रमाएका छन् ।२०५७ सालमा भूगोल विषयबाट स्नातक गरेका कटुवालले पढाइपछि तत्कालिन स्थानीय निकायमा सामाजिक परिचालक भएर काम गरेका थिए । त्यसको केही समयपछि […]

९० दिन कार्यालय नजाने कर्मचारीको सरकारी जागिर चट

काठमाडौं । बिदा स्वीकृत नगराई ९० दिनसम्म पनि कार्यालय नगएको कसुरमा एक जना सरकारी कर्मचारीले जागिर गुमाउनु परेको छ । पोखरास्थित प्रदेश संग्रहालयमा कार्यरत खरिदार विशालाबाबु डुम्रेलाई पुरातत्व विभागले सरकारी सेवाबाट हटाएको हो । यद्यपि, उनलाई भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य नठहरिनेगरी सेवाबाट हटाउने निर्णय भएको पुरातत्व विभागद्वारा बुधबार जारी सार्वजनिक सूचनामा उल्लेख छ । The post ९० दिन कार्यालय नजाने कर्मचारीको सरकारी जागिर चट appeared first on राजधानी राष्ट्रिय दैनिक.

के बिहे गर्नैपर्छ?

कि विवाह गर्ने हरेक युवकले सरकारी जागिर, अष्ट्रेलिया, अमेरिका वा युरोपियन मुलुकतिर जानैपर्ने हो ?

सरकारी जागिर छोडेर युवा गाई पालनमा

प्रकाश लिम्बु तेह्रथुम, भदौ २१ । पढेलेखेका युवाहरुले सरकारी जागिर नै खानुपर्छ भन्ने मान्यता अझै हटेको छैन । हातमा शैक्षिक प्रमाणपत्र बोकेर जागिरको खोजीमा कैयौ यृवाहरु भौतारी रहेका छन । तर, धनकुटाका युवाहरु भने सरकारी जागिर छाडेर गाईपालनमा रमाई रहेका छन् । २०५७ सालमा भूगोल विषयबाट स्नातक गरेका धनबहादुर कटुवालले पढाइपछि तत्कालिन स्थानीय निकायमा सामाजिक […]

हातका रेखाले दर्शाउँछ तपाईंले पाउने जागिरको प्रकृति

सरकारी जागिर खाने धेरै युवाको सपना हुन्छ । अभिभावक पनि आफ्ना सन्तानले सरकारी जागिर खाउन् भन्ने चाहान्छन् । तर कैयो मेहनतका बावजुद सबैले सरकारी जागिर पाउन सक्दैनन् । यस्तोमा केही दोष वा भाग्य पनि कारक रहने ज्योतिषशास्त्रको मान्यता छ । हस्तरेखा अनुसार कस्ता जातकले सरकारी जागिर खान्छन् वा खादैनन् भन्ने थाहा पाउन सकिने ज्योतिषशास्त्रको मान्यता […]