महोत्तरी मुसहर बस्तीका आधाभन्दा बढी गाउँ छाडेर भागे

प्रहरीका अनुसार उक्त झडपमा दुवै तर्फका दर्जनभन्दा बढी व्यक्ति घाइते भएका थिए। उक्त घटनापछि आफूहरूमाथि फेरि आक्रमण हुन सक्ने डरले मुसहर समुदायका युवा र वयस्कहरू गाउँ छाडेर भागेको स्थानीय बताउँछन्।