नेपाल राष्ट्र बैंकले प्रदेश नम्बर २ मा १ प्रतिशत ब्याजमा ऋण दिन्छ : गभर्नर चिरञ्जीवी नेपाल

सर्लाही, पुस २२– नेपाल राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपालले २ नम्बर प्रदेशका ८ जिल्लामा गरिबीको संख्या घटाउन १ प्रतिशत ब्याज दरमा ऋण उपलब्ध ग...

सम्बन्धित सामग्री

प्रदेश १ र बागमतीमा छिट्टै हाम्रो सरकार बन्छ : माधव नेपाल

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले प्रदेश नं. १ र बागमती प्रदेशमा छिट्टै आफ्नो पार्टीको नेतृत्वमा सरकार बन्ने बताएका छन् । सोमवार पेसागत महासंघ नेपालको राष्ट्रिय समितिको बिस्तारित बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले सो कुरा बताएका हुन् । उनले प्रदेश नम्बर २, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आफ्नो पार्टीको सशक्त उपस्थिति रहेको दाबी गर्दै नेताहरुलाई धन्यवाद समेत व्यक्त गरे । आफ्नो पार्टी कसैको पार्टीभन्दा कम नभएकाले नेता, कार्यकर्तालाई नआत्तिन उनले आग्रह गर

प्रदेश नम्बर २ मा सरकारी सवारीसाधनको व्यापक दुरुपयोग

प्रदेश नम्बर २ मा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल का जनप्रतिनिधिहरुले सरकारी सवारीसाधनको व्यापकरुपमा दुरुपयोग गरिरहेका छन् । सरकारी नम्बर प्लेटका गाडी आफ्नो पार्टीका नेता कार्यकर्तालाई ओसारपसार गर्नेदेखि विशुद्ध पार्टीका काममा प्रयोग हुँदै आएका छन् ।महोत्तरीको भंगहा नगरपालिकाका नगर प्रमुख सञ्जीव साहले लोसपा रोजेसँगै बुधबार जनकपुरधाम आएका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेताद्वय राजेन्द्र महतो एवम् शरतसिंह भण्डारीलाई लिन सरकारी गाडीमै पार्टीको झण्डा फहराएर विमानस्थलसम्म पुगेका

निवर्तमान प्रदेश प्रमुख अहिराजद्वारा राज्यको कुनै सुविधा नलिने घोषणा

प्रदेश नम्बर २ का निवर्तमान प्रदेश प्रमुख राजेश अहिराजले पदमुक्त भएपश्चात् पदीय हैसियतले प्राप्त हुने राज्यको कुनै सुविधा नलिने घोषणा गरेका छन् । अहिराजले नेपाल सरकारद्वारा प्राप्त निजी सुरक्षाकर्मी आजकै मितिबाट फिर्ता पठाउने घोषणा पनि गरेका हुन् । 'पदमुक्त भएपश्चात् पदीय हैसियतले प्राप्त हुने राज्यको कुनै सुविधा नलिने घोषणासमेत गर्दछु । देशमा शान्ति सुरक्षाको अवस्था गम्भीर रहेको र मेरो निजी सुरक्षाभन्दा पनि जनताको सुरक्षा प्राथमिकतामा रहेकोले नेपाल सरकारद्वारा प्राप्त निजी सुरक्षाकर्मी आजकै

प्रदेश २ : नेपाल-भारत सीमा क्षेत्रका ८४९ स्तम्भ गायब

जनकपुरधाम : प्रदेश नम्बर २ को भारतसँग जोडिएको सीमा क्षेत्रमा रहेका ८४९ वटा सीमास्तम्भ हराएका छन्।प्रदेश २ को सशस्त्र प्रहरी बल छिन्नमस्ता बाहिनी बर्दिबासका अनुसार प्रदेश को ८ जिल्लामा रहेका ४ हजार २७ सीमा स्तम्भ मध्ये साबुतका दुई हजार ६४ सीमास्तम्भ रहेकोमा, ७०४ वटा मर्मत गर्नुपर्ने, ३१९ वटा पूर्ण रूपमा निर्माण गर्नुपर्ने, ९१ वटा सीमास्तम्भ खोलाले बगाएका र ८४९ सीमास्तम्भ हराएका छन्। सीमास्तम्भ नै हराएपछि नेपाल भारतको सीमामा समस्या देखिएको छ।प्रदेश २ का पूर्वमा सप्तरीको गोबरगाढादेखि पश्चिमको पर्सा

ओलीसँग वार्ता विफल भएपछि प्रदेश २ तिर लागे माधव नेपाल

नेकपा एमालेका वरिष्ठ नेपाल माधव कुमार नेपाल बिहीबार जनकपुर प्रस्थान गरेका छन् । प्रदेश नम्बर २ का विभिन्न कार्यक्रममा सहभागी हुनका लागि उनी जनकपुर प्रस्थान गरेका हुन् । उनी जनकपुर प्रस्थानअघि प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग होटल मेरियटमा वार्ता भएको थियो । तर दुई नेताबीचको वार्ता विफल भएको छ । नेता नेपालले रातोपाटीलाई प्रतिक्रिया दिँदै वार्ता ‘ब्याक टु मंगलमान’ को अवस्थामा रहेको लाक्षणिक प्रतिक्रिया दिए । उनको आशय वार्तामा कुनै सहमति नभएको भन्ने थियो ।&nbs

प्रदेश २ मा नेकपा संसदीय दलका नेता मण्डलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

प्रदेश नम्बर २ प्रदेश सभामा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)  संसदीय दलका नेता सत्यनारायण मण्डलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ ।  पुष्पकमल दाहाल (प्रचण्ड)–माधव नेपाल समूहले आधाभन्दा बढी सांसदको हस्ताक्षरसहित उपनेता रामकुमार यादवलाई अविश्वासको प्रस्ताव बुझाएको प्रदेश सभा सदस्य शत्रुधन महतोले लोकान्तरलाई जानकारी दिए । नेकपा प्रदेश २ प्रदेश सभाका सह–इञ्चार्ज विश्वनाथ साहले प्रदेश सभामा नेकपाका ३२ सांसदमध्ये २० जना प्रचण्ड–नेपाल समूहमा रहेको दाबी गरे । अविश्वासको प्रस्तावमा नेकपाका १९...