जनकपुरधाम : पछिल्ला समय नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा चलिरहेका अन्तरविवादको असर प्रदेश नम्बर २ को प्रदेशसभामा देखिएको छ।
नेकपा संसदीय दलको नेता सत्यनारायण मण्डललाई नेकपाको प्रचण्ड-माधव नेपाल पक्षले निर्वाचन प्रक्रियाबाट हटाएको लामो समयपछि प्रदेशसभाको वार्षिकोत्सव कार्यक्रममा संसदीय दलको नेताको हैसिएतमा प्रचण्ड–माधव पक्षबाट निर्वाचित भएका सत्रुधन महतोलाई प्रदेशसभाको वार्षिकोत्सव कार्यक्रममा आसन…