जनकपुरधाम : प्रदेश नम्बर २ को जनकपुरधामसहित विभिन्न स्थानमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको प्रतिगामी कदमको विरोधमा प्रदर्शन गरेका छन्। जनकपुरधामको जनक चोकमा नेकपा एमाले माधव नेपाल समूहको भातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन र समाजवादी विद्यार्थी संघले संयुक्त रुपमा राष्ट्रपति भण्डारी र प्रधानमन्त्री…