काठमाडौं, पुस १८ । मेलम्ची खानेपानी आयोजना बाढीपहिरोले क्षतिग्रस्त भएको ६ महिना बित्यो। क्षतिग्रस्त आयोजनाको काम कुन ढाँचा र कुन निकायले गर्ने अहिलेसम्म सुरसार गरेको देखिँदैन। सरकारले राष्ट्रिय गौरवमा सूचीकृत गरेको आयोजनाको मर्मतसम्भारमा पनि अस्वाभाविक मौनता देखाइरहेको छ। मेलम्ची खानेपानी विकास समितिका तत्कालीन कार्यकारी निर्देशक राजकुमार श्रेष्ठले क्षतिको विवरण र कार्ययोजना समेत तयार पारेर खानेपानी […]