८ पुस, काठमाडौं । बैंक तथा वित्तीय संस्थाले जाजरकोट र रुकुम पश्चिममा भूकम्पबाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माणमा संस्थागत सामाजिक उत्तरदायित्व कोष (सीएसआर) को ४० प्रतिशतसम्म खर्च गर्न सक्ने भएका छन् । आइतबार बैंक तथा वित्तीय संस्थाका लागि जारी गरिएको एकीकृत निर्देशन संशोधन गर्दै २०८० कात्तिकमा गएको भूकम्पका कारण क्षतिग्रस्त भएका सार्वजनिक विद्यालय, सार्वजनिक अस्पताल तथा स्वास्थ्य […]