कच्चा पदार्थ आयात गर्न रुट परिवर्तन - Karobar National Economic Daily
भैरहवा : बेलहिया–सुनौली नाका हँुदै आयातमा समस्या बढ्दै गएपछि व्यवसायीले औद्योगिक कच्चा पदार्थ रुट परिवर्तन गरी ल्याउन थालेका छन् ।
तीन साताअघिदेखि सुरक्षाको कारण देखाउँदै नाकामा भारतीय सुरक्षा निकायले चेकजाँचमा कडाइ…
२८ फागुन, काठमाडौं । पछिल्लो समय कच्चा पदार्थका रुपमा वा पूँजीगत वस्तुका रुपमा प्रयोग हुने वस्तुहरूको आयात हिस्सा खुम्चिँदै गएको देखिएको छ । कुल आयातमा अन्तिम उपभोग्य वस्तुको आयात बढ्दै गएको तथ्यांकले देखाएको छ । देशभित्रै उत्पादन बढाउने वा मूल्य अभिवृद्धि (भ्यालु एड) हुनसक्ने मध्यवर्ती वस्तुको आयातमा हिस्सा घट्दै गएको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाउँछ […]
काठमाडौं । सरकारले निर्यातजन्य उद्योगलाई कच्चा पदार्थ ल्याउदा भन्सार नलाग्ने कानूनको तयारी गरेको छ । भन्सारसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमार्फत निर्यातजन्य उद्योगले धरौटीमा कच्चा पदार्थ आयात गर्न सक्ने व्यवस्था गर्न लागिएको हो । संसदमा दर्ता भइसकेको विधेयकमा कुनै उद्योगले गरेको उत्पादन बैंकिङ प्रणालीमार्फत निकासी गर्ने वा परिवर्त्य विदेशी मुद्रामा स्वदेशमै बिक्री गर्ने […]
सरकारले बजेट वक्तव्यमार्फत सेनिटरी प्याड आयातमा ९० प्रतिशतसम्म छुट दिने घोषणासँगै स्वदेशी उद्योगीले कच्चा पदार्थ आयात बन्द गरेका छन् । वार्षिक ८ देखि १० अर्ब रुपैयाँसम्मको कच्चा पदार्थ आयात गर्ने स्वदेशी प्याड उद्योगले जेठ १५ यता सामान मगाएका छैनन् ।
काठमाडौँ – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडुले सुपारी आयातलाई व्यवस्थित गर्न सरकारले कच्चा पदार्थ आवश्यक उद्योगलाई नै आयात गर्न दिने नीति लिएको बताएका छन्। संघीय संसद् प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले सरोकारवालासँग गरिएको छलफलमा उद्योगमन्त्री बडुले केही व्यापारीलाई सुपारी आयातमा अनुमति दिँदा समस्या आएकाले आयातलाई व्यवस्थित गर्न सरकारले […]
कुखुराको दानाको कच्चा पदार्थ खरिदका लागि मासिक करिब ७० करोड रुपैयाँ विदेशिइरहेको छ । नेपालमा माग अखुसार कच्चा पदार्थ उत्पादन हुन नसक्दा यो रकम विदेशिएको हो । अहिले देशमा दानाको माग दैनिक १ हजार ६ सय टन छ र दानाको कच्चा पदार्थ ६० प्रतिशतसम्म विदेशबाट आयात भइरहेको छ । दानाको मूल्य प्रतिटन २७ हजार पर्छ । दाना निर्माणका लागि मकै, भटमास तिलको पिना, तोरीको पिना, ढुटो, र बोनमिल आवश्यक पर्छ । यसमा खनिज, भिटामिन तथा अन्य लवण तथा रसायनहरुको मिश्रण गरिन्छ । ‘४० प्रतिशत मकै र तोरीको पिनामात्र नेपलमा उत्पादन हुन्छ अरू सबैका लागि विदेशमै भर पर्नुपर्छ,’ नेपाल दाना उद्योग संघका अध्यक्ष नारायणहरि खत्रीले भने ।
दाना निर्माणमा ५० प्रतिशत भन्दा बढी हिस्सा मकैको हुन्छ । तर यो वर्ष तराईमा मकैको उत्पादन कम भएकाले थप मकै भारतबाट भित्र्याउनुपर्ने खत्रीले बताए । मकै तिलको पिना, भटमासको पिना, ढुटो, बोनमिल भारतबाट ल्याइन्छ । भिटामिन, लवण, खनिज लगायतका रसायन अमेरिका, थाइल्यान्ड, सिंगापुर, चीन, कोरिया, फ्रान्स लगायतका देशबाट आयात गरिन्छ ।
वर्ष ५, अंक ४३, २०६७, असार १४– २०
खाने तेल उत्पादकहरुको छाता संगठन नेपाल वनस्पती घ्यू तेल उत्पादक संघले अनुचित ढंगबाट खाने तेलको मूल्य नबढाएको स्ष्ष्टीकरण दिएको छ ।संघले सोमबार विज्ञप्ति जारी गरेर कोरोना महामारीका कारण अन्तर्राष्ट्रिय बजारमै तेलको कच्चा पदार्थको मूल्य बढेकाले तेल महँगो हुन पुगेको कारण दाबी गरेको छ ।“ब्राजिल, अष्ट्रेलिया, क्यानडा, युक्रेनलगायतका मुलुकबाट नेपालसम्म तेलको कच्चा पदार्थ आयात हुने र […]
काठमाडौं। नेपाल वनस्पति घ्यू तेल उत्पादक संघले कोभिड–१९ का कारण खानेतेलको मूल्य बढेको बताएको छ। योसँगै भूराजनीतिक कारणले पनि खानेतेलको मूल्य बढेको संघले जानकारी दिएको छ। नेपालमा खानेतेलका लागि चाहिने कच्चा पदार्थ पर्याप्तमा मात्रामा उत्पादन हुँदैन। जसकारण,दक्षिण अमेरिकी मुलुकबाट कच्चा पदार्थ आयात हुँदै आएको छ। एक वर्षको अवधिमा विश्वमा कच्चा पदार्थको मूल्य दोब्बरले बढेको छ।
आठ महिनामा २५ अर्ब रुपैयाँबराबरको भटमासको कच्चा पदार्थ आयात हुँदा प्रशोधित तेल भने २३ अर्बको निर्यात भएको छ ।भारतले पाम आयल आयातमा प्रतिबन्ध लगाएपछि व्यवसायीले भटमासको कच्चा पदार्थ आयात गरेर पुनः प्रशोधन गरी निर्यात गर्ने गरेका छन् । भन्सार विभागको तथ्यांकअनुसार चालू आर्थिक वर्षको पहिलो आठ महिनासम्म २५ अर्ब ५४ करोड ३२ लाख १५ हजार […]