खानेतेलमा पनि रुस-युक्रेन युद्धको असर, कच्चा पदार्थ आयात रोकिँदा उत्पादन प्रभावित, बजारमा अभाव

काठमाडौं। रुस-युक्रेन युद्धसँगै कच्चा पदार्थको आयात रोकिएपछि खानेतेलको आपूर्ति प्रभावित हुन थालेको छ। उद्योगसँग आवश्यक कच्चा पदार्थ रित्तिन थालेपछि