२५ अर्बको भटमास आयात, २३ अर्बको तेल निर्यात

आठ महिनामा २५ अर्ब रुपैयाँबराबरको भटमासको कच्चा पदार्थ आयात हुँदा प्रशोधित तेल भने २३ अर्बको निर्यात भएको छ ।भारतले पाम आयल आयातमा प्रतिबन्ध लगाएपछि व्यवसायीले भटमासको कच्चा पदार्थ आयात गरेर पुनः प्रशोधन गरी निर्यात गर्ने गरेका छन् । भन्सार विभागको तथ्यांकअनुसार चालू आर्थिक वर्षको पहिलो आठ महिनासम्म २५ अर्ब ५४ करोड ३२ लाख १५ हजार […]

सम्बन्धित सामग्री

तेल निर्यात घटेसँगै समग्र निर्यातमा गिरावट

काठमाडौं, असार १३ । यो वर्ष पाम तेल र भटमास तेल निर्यातमा गिरावट आएसँगै मुलुकको समग्र निर्यात व्यापारमा उल्लेख्य कमी आएको छ । विगतका वर्षमा पाम तेलको निर्यातले समग्र निर्यातमा उल्लेख्य वृद्धि आएकामा चालु आवको सुरुदेखि नै पाम तेलको निर्यात घट्दा समग्र निर्यातमा कमी आएको छ । भारत सरकारले पाम तेल आयातमा लाग्दै आएको ५० […]

वनस्पति घिउ र तेल निर्यात घट्दै, पाम आयल बढ्दै

भारत सरकारले भन्सार शून्य बनाएपछि तेस्रो मुलुकबाट नेपालमा आयत भई प्रशोधनपछि भारत निकासी हुने वनस्पति घिउ तथा तेलको निर्यात एक्कासि घटेको छ । भन्सार विभागका अनुसार चालू आर्थिक वर्षको पहिलो महिना साउनमा भटमास तथा सूर्यमुखी तेलको निर्यात ठूलो परिमाणमा घटेको छ भने औद्योगिक कच्चा पदार्थका रुपमा प्रयोग हुने पाम आयलको निर्यात भने बढेको छ ।विभागका […]

वनस्पति घिउ र तेल निर्यात घट्दै, पाम आयल बढ्दै

काठमाडौं । भारत सरकारले भन्सार शून्य बनाएपछि तेस्रो मुलुकबाट नेपालमा आयत भई प्रशोधनपछि भारत निकासी हुने वनस्पति घिउ तथा तेलको निर्यात एक्कासि घटेको छ । भन्सार विभागका अनुसार चालू आर्थिक वर्षको पहिलो महिना साउनमा भटमास तथा सूर्यमुखी तेलको निर्यात ठुलो परिमाणमा घटेको छ भने औद्योगिक कच्चा पदार्थका रुपमा प्रयोग हुने पाम आयलको निर्यात भने बढेको […]

वनस्पति घिउ र तेल निर्यात घट्दो,  पाम आयल बढ्दो

भारत सरकारले भन्सार शून्य बनाएपछि तेस्रो मुलुकबाट नेपालमा आयत भई प्रशोधनपछि भारत निकासी हुने वनस्पति घिउ तथा तेलको निर्यात एक्कासि घटेको छ। भन्सार विभागका अनुसार चालू आर्थिक वर्षको पहिलो महिना साउनमा भटमास तथा सूर्यमुखी तेलको निर्यात ठूलो परिमाणमा घटेको छ भने औद्योगिक कच्चा पदार्थका रुपमा प्रयोग हुने पाम आयलको निर्यात भने बढेको छ।विभागका अनुसार साउन महिनामा नेपालबाट १ अर्ब ५९ करोड ६२ लाख रुपैयाँबराबरको भटमासको तेल भारततर्फ निर्यात भएको छ । अघिल्लो साउनमा ८ अर्ब ९८ करोड ६४ लाख रुपैयाँको भटमासको त

नम्बर १ कै वस्तुको निर्यात घट्दो

काठमाडौं, जेठ १२ । भारतले विदेशबाट आयात हुने भटमासको तेलमा लगाउँदै आएको भन्सार दर कम गरेपछि नेपालबाट हुने यसको निर्यात प्रभावित भएको छ । विशेषगरी गत चैतदेखि प्रशोधित भटमास (सोयाबिन) तेलको निर्यात प्रभावित भएको हो । गत फागुनसम्म नेपालबाट मासिक औसतमा ५ अर्ब १७ करोड रुपैयाँको प्रशोधित भटमास तेल भारत निर्यात भइरहेको थियो । चैतयता […]

६ महिनामा ६८ अर्ब ६६ करोडको प्रशोधित तेल निर्यात

नेपालबाट सबैभन्दा धेरै प्रशोधित तेल निर्यात भएको छ । चालू आर्थिक वर्षको ६ महिनामा कुल निर्यातको ५७.८ प्रतिशत निर्यात प्रशोधित तेल (भटमास, पाम र सूर्यमुखी) भएको हो ।६ महिनामा कुल एक खर्ब १८ अर्ब ८५ करोड ९ लाख रुपैयाँ बराबरको निर्यात हुँदा ६८ अर्ब ६६ करोड रुपैयाँको तेल रहेको व्यापार प्रवद्र्धन तथा निकासी केन्द्रको तथ्यांक […]

भटमास तेलको निर्यात चार गुणा वृद्धि, एक वर्षमा साढे ५३ अर्बभन्दा बढीको निर्यात

काठमाडौं।नेपालबाट भटमासको तेल निर्यातमा चार गुणाभन्दा बढीले वृद्धि भएको छ।भन्सार विभागका अनुसार गत आर्थिक वर्ष २०७७/७८ मा नेपालबाट विभिन्न देशमा ५३ अर्ब ६५ करोड १५ लाख ९८ हजार रुपैयाँको २९ करोड ८० लाख४३ हजार८५९ केजी भटमास तेल नेपालले निर्यात गरेको छ।अघिल्लो आर्थिक वर्ष २०७६/७७ मा नेपालले १२ अर्ब ६९ करोड ११ लाख २०हजार रुपैयाँको भटमास तेल निर्यात गरेको थियो।

एघार महिनामा अर्जेन्टिना र युक्रेनबाट आयो नेपालमा साढे ४९ अर्बको तेल

काठमाडौं। चालु आर्थिक वर्ष २०७७/७८को पहिलो११ महिनामा अर्जेन्टिना र युक्रेनबाट नेपालमा४९ अर्ब४९ करोड३७ लाख६६ हजार रुपैयाँको कच्चा तेल नेपाल भित्रिएको छ। भन्सार विभागका अनुसार दुई देशबाट नेपालमा कच्चा भटमास, सनफ्लावर र पाम तेल भित्रिएको छ। सो अवधिमा अर्जेन्टिनाबाट३४ अर्ब५८ करोड८८ लाख ११ हजार र युक्रेनबाट १४ अर्ब ९० करोड ४९ लाख ५४ हजार रुपैयाँको कच्चा तेल नेपाल निर्यात भएको छ।