पोखरा–बागलुङ राजमार्गमा यातायात सुचारु

भीषण वर्षापछिको पहिरोले अवरुद्ध मध्यपहाडी राजमार्गको पोखरा–बागलुङ अन्तर्गत पर्वत खण्ड एकतर्फी संचालनमा आएको छ । वर्षासँगै राजमार्ग एकसातादेखि अवरुद्ध थियो ।...

सम्बन्धित सामग्री

साँफे-मार्तडी राजमार्ग सुचारु

बाजुराको साँफे-मार्तडी राजमार्ग पुनः सुचारु भएको छ । गत शनिबार राती परेको अविरल वर्षाका कारण जिल्ला सदरमुकाम जोड्ने सो राजमार्गमा पहिरो गएपछि केही समय अवरुद्ध भएको हो ।

मेची राजमार्गमा यातायात सुचारु

काठमाडौँ – मेची राजमार्गको ताप्लेजुङमा सवारी आवगमन सुचारु भएको छ। असार ३ गते आएको बाढीले पाँचथर र ताप्लेजुङ जिल्लामा मानवीय तथा भौतिक क्षति भएको थियो। बाढीले मेची राजमार्गसहित सडकहरु पूर्ण रुपले क्षतिग्रत भएका थिए। बाढिबाट मेची राजमार्गको ताप्लेजुङ र पाँचथर जोड्ने हेवा खोलाको पुल बगाएको थियो। पुल बगाएको ठाँउमा पेनस्टक पाइपको प्रयोग गरी यातायात सञ्चालन […]

तस्बिरमा मुग्लिन–नारायणगढको सवारी जाम

बिहीबार दिउँसो पहिरो खसेपछि अवरुद्ध नारायणगढ–मुग्लिन सडक अझै सुचारु हुन सकेको छैन । पहिरोका कारण पृथ्वी राजमार्गमा सवारीको लाम लागेको छ भने हजारौं यात्रु अलपत्र परेका छन्।  गजुरीदेखि कुरिनटारसम्म सवारीको लाम...

सिद्धार्थ राजमार्गमा पहिरो, यात्रु अलपत्र, तस्वीरहरू

पाल्पा : सिद्धार्थ राजमार्ग पहिरोले यात्रुले सास्ती व्यहोरेका छन्।  गएरातिदेखी अवरुद्ध भएको सडक अहिले एकतर्फि सुचारु भएको छ।  तानसेन-बुटवल सडकखण्डअन्तर्गत हिउँदेखोलामा माथिबाट लेदोसहितको पहिरो खसेको हो। राजमार्गनै भासिएका कारण केहि छिन सडक अवरुद्ध भएको थियो। जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले अहिले एकतर्फी सुचारू भएको छ। साना सवारी साधन मात्रै चलेका छन्। ठूला सवारीसाधन चल्न अझै समय लाग्ने छ। लेदोसहित पहिरो झर्ने क्रम रोकिएको छैन।बिह

काभ्रेमा बम डिस्पोज गरे पछि सवारी साधन सुचारु

काभ्रे । बिपी राजमार्गमा फेला परेको बम नेपाली सेनाले डिस्पोज गरे पछि सवारी साधान सुचारु भएका छन । जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक ढुण्डीराज न्यौपानेका अनुसार धुलिखेल नगरपालिका– ९ स्थित बिपी राजमार्गमा राखिएको बम नेपाली सेनाको कालीजंग गण धुलिखेलवाट खटिएको धुलिखेलले डिस्पोज गरे पछि सवारी साधान सुचारु भएको हो । खतरा […]

पृथ्वी राजमार्गमा सुक्खा पहिरो खस्दा सडक अवरुद्ध

सो पहिरो हटाएपछि सडक सुचारु भएको ५ मिनेटपछि पुन: पहिरो खसेको हो। अहिले पहिरो हटाउने काम भइरहेको छ। पहिरो गएको ठाउँ मुग्लिङ बाट ३ किलोमिटर उत्तरमा पर्दछ।...

पहिरोले मुग्लिन-नारायणगढ सडक अवरुद्ध

चितवनको नारायणगढ–मुग्लिन सडकखण्डको तोपे खोला र नाम्ची खोलामा पहिरो खसेको छ । पहिरोका कारण सडक अवरुद्ध भएको छ ।नारायणगढ–मुग्लिनमा ठाउँठाउँमा सुख्खा पहिरो खसेपछि सडक सुचारु गराउने चितवनका एसपी राजमार्गमा पुगेका छन् । सड्क सुचारु गर्न आवश्यक मेसिनरी र प्राविधिकको सहयोगमा सडक सुचारु गर्ने प्रयास भइरहेको चितवनका एसपी नवराज अधिकारीले रातोपाटीलाई बताए ।‘ठाउँ ठाउँमा पहिरो खसिरहेको छ’ एसपी अधिकारीले रातोपाटीसँग भने–‘पहिरो पन्छाउँदै सवारी साधन सुचारु गरिरहेका छौं ।&rsqu

प्रहरीले बल प्रयोग गरी खुलायो राजमार्ग, ११ प्रहरी घाइते

बाेलेरो जिपको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएपछि क्षतिपूर्ति र कारवाहीको माग गर्दै बुधबार बिहानैदेखि तनावग्रस्त बनेको विपी राजमार्गमा प्रहरीले यातायात सुचारु गराएको छ।...

सेनाले हिउँ हटाएपछि दशरथचन्द राजमार्ग सुचारु

बैतडी । बैतडीको दशरथचन्द राजमार्गमा जमेको हिउँ नेपाली सेनाले पन्छाएर सडक खुलाएको छ । सेनाको हनुमानध्वज गुल्मका उपसेनानी बालाराम बुढाथोकी नेतृत्वको टोलीले देहिमाडौं, कठपते, सतबाँझलगायतका क्षेत्रको हिउँ हटाएको हो । हिमपातका कारण उक्त सडक हिजोदेखि अवरुद्ध रहेको थियो । कठपतेमा रहेको टेलिकमको टावर आसपास जमेको हिउँ पनि हटाएको छ । हिउँ हटाएकाले विद्युत, इन्टरनेट, सञ्चार […]

कोशी राजमार्गमा एकतर्फी यातायात सुचारु

लेउती खोलाको बाढीले हिजो करिब डेढ सय मिटर कोशी राजमार्ग कटान गरेको थियो। राजमार्ग कटान गरेपछि सयौं सवारीसाधन र यात्रुहरु वारी र पारी अलपत्र परेका थिए।...