सेनाले हिउँ हटाएपछि दशरथचन्द राजमार्ग सुचारु

बैतडी । बैतडीको दशरथचन्द राजमार्गमा जमेको हिउँ नेपाली सेनाले पन्छाएर सडक खुलाएको छ । सेनाको हनुमानध्वज गुल्मका उपसेनानी बालाराम बुढाथोकी नेतृत्वको टोलीले देहिमाडौं, कठपते, सतबाँझलगायतका क्षेत्रको हिउँ हटाएको हो । हिमपातका कारण उक्त सडक हिजोदेखि अवरुद्ध रहेको थियो । कठपतेमा रहेको टेलिकमको टावर आसपास जमेको हिउँ पनि हटाएको छ । हिउँ हटाएकाले विद्युत, इन्टरनेट, सञ्चार […]