मेची राजमार्गमा यातायात सुचारु

काठमाडौँ – मेची राजमार्गको ताप्लेजुङमा सवारी आवगमन सुचारु भएको छ। असार ३ गते आएको बाढीले पाँचथर र ताप्लेजुङ जिल्लामा मानवीय तथा भौतिक क्षति भएको थियो। बाढीले मेची राजमार्गसहित सडकहरु पूर्ण रुपले क्षतिग्रत भएका थिए। बाढिबाट मेची राजमार्गको ताप्लेजुङ र पाँचथर जोड्ने हेवा खोलाको पुल बगाएको थियो। पुल बगाएको ठाँउमा पेनस्टक पाइपको प्रयोग गरी यातायात सञ्चालन […]

सम्बन्धित सामग्री

मेची राजमार्गमा १६ वटा ह्यूम पाइप राखी पुनः यातायात सुचारु

काठमाडौँ- मेची राजमार्ग पुनः सुचारु भएको छ । गएराति आएको बाढीले अवरुद्ध भएको पुलमाथि पानी बगेपछि आज दिनभर यातायातमा अवरोध भएको थियो । एकतर्फी यातायातको साधन आवतजावत गर्न मिल्ने गरी यातायात सञ्चालनमा आएको हो ट्राफिक प्रहरी कार्यालयका ट्राफिक जवान दलबहादुर विष्टले इकागजलाई जानकारी दिए । एक साता अघि आएको बाढी पहिर...

मेची राजमार्गमा उन्नाइस घण्टापछि यातायात सुचारु

ताप्लेजुङको फुङ्लिङ नगरपालिका–८ दोखुस्थित खोक्सेखोला नजिक वैशाखे भीरमा खसेको सुख्खा पहिरोका अवरुद्ध बनेको मेची राजमार्ग उन्नाइस घण्टापछि खुलेको छ । सुख्खा पहिरो खसेर बिहीबार बिहानको राति २ बजेदेखि अवरुद्ध बनेको मेची राजमार्ग राति ९ बजेपछि खुलेसँगै यातायात सुचारु भएको हो ।