साँफे-मार्तडी राजमार्ग सुचारु

बाजुराको साँफे-मार्तडी राजमार्ग पुनः सुचारु भएको छ । गत शनिबार राती परेको अविरल वर्षाका कारण जिल्ला सदरमुकाम जोड्ने सो राजमार्गमा पहिरो गएपछि केही समय अवरुद्ध भएको हो ।

सम्बन्धित सामग्री

साँफे–मार्तडी राजमार्ग खुल्यो

बाजुराको सदरमुकाम जोड्ने साँफे–मार्तडी राजमार्ग खण्डमा गएको पहिरो पन्छाइए पछि सडक सुचारु भएको छ ।

'बल्दे अम्कोट वैकल्पिक सडक सुचारु गर्न आवश्यक'

बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने बल्दे, अम्कोट सडक अनुगमन गरिएको छ ।

अवरुद्ध भएकाे चार महिनापछि साफेँ-मार्तडी राजमार्ग सुचारू

साफेँ मार्तडी राजमार्ग वर्षाका कारण बाजुराको बुढीगंगा नगरपालिका–१ अम्कोटमा पहिरो जाँदा चार महिनादेखि अवरुद्ध सडक सुचारू भएको छ।  चार महिनादेखि पूर्णरूपमा अवरुद्ध राजमार्ग आइतबारदेखि सुचारु भएको हो। बुढीगंगा र बडीमालिका नगरपालिको...

मार्तडीमा छ महिनापछि बस सेवा सुचारु

बाजुराको सदरमुकाम मार्तडीमा मङ्गलबारदेखि बस सुचारु भएका छन् । गत साउन २५ गते राती आएको बाढी पहिरोका कारण साँफे मार्तडी राजमार्ग अन्तरगत पर्ने बार्जुगाड देखि मार्तडीसम्म पर्ने बीचबीचको सडक भत्किएपछि तलबाट आएका सवारी साधान बूढीगङ्गा नगरपालिकाको –२ बल्देमै रोकीदै आएका थिए ।