तस्बिरमा मुग्लिन–नारायणगढको सवारी जाम

बिहीबार दिउँसो पहिरो खसेपछि अवरुद्ध नारायणगढ–मुग्लिन सडक अझै सुचारु हुन सकेको छैन । पहिरोका कारण पृथ्वी राजमार्गमा सवारीको लाम लागेको छ भने हजारौं यात्रु अलपत्र परेका छन्।  गजुरीदेखि कुरिनटारसम्म सवारीको लाम...

सम्बन्धित सामग्री

नागढुङ्गा नजिकै सवारी जाम ! [तस्वीर]

पृथ्वी राजमार्गअन्तर्गत काठमाडौंको नागढुङ्गा नजिकैको सडकखण्डमा देखिएको सवारी जाम । उपत्यका प्रवेश गर्ने त्यस क्षेत्रमा घन्टौं जाम हुने गरेको यात्रु बताउँछन् । तस्वीर : सुनिल शर्मा/आर्थिक अभियान

करिडोर निर्माणले चक्रपथको सवारी जाम कम हुन्छ: नेता पौडेल

नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले करिडोर निर्माणले चक्रपथ क्षेत्रको सवारी जाम कम हुने बताएका छन्।...

करिडोर निर्माणले चक्रपथको सवारी जाम कम हुन्छ : प्रदीप पौडेल

काठमाडौँ – नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले करिडोर निर्माणले चक्रपथ क्षेत्रको सवारी जाम कम हुने बताएका छन्। बूढानीलकण्ठ नगरपालिका–४ स्थित विष्णुमती करिडोर सडकको आज शिलान्यास गर्दै उहाँले करिडोर बनेको खण्डमा चक्रपथको जाम कम हुने बताएका हुन् । विष्णुमतीमा मापदण्डअनुसार करिडोर बनाउन नसक्दा सवारी जाम बढेको उनको भनाइ छ । काठमाडौँ क्षेत्र नं ५ का नवनिर्वाचित […]

ग्वार्कोमा ‘फ्लाइओभर’ बनाउन सवारी डाइभर्ट गर्दा जाम (फोटोफिचर)

२३ मंसिर, काठमाडौं । ललितपुरको ग्वार्को चोकमा ‘फ्लाइओभर’ निर्माण सुरु भएको छ । फ्लाइओभर निर्माण गर्न सो रुट भएर चल्न सवारी साधनलाई शुक्रबारदेखि अन्यत्र डाइभर्ट गर्दा सवारी जाम हुन थालेको छ । शुक्रबार बिहानबाट निर्माण सुरु भएसँगै ट्राफिक व्यवस्थापन फरक ढंगले गरिंदा सवारी जाम धेरै भएको हो । उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार निर्माण नसकिएसम्म […]

पहिरोका कारण पृथ्वी हाइवेमा सवारीको लाम, ड्रोनबाट यस्तो देखियो जाम

अविरल वर्षाका कारण विभिन्न स्थानमा पहिरो खस्दा ठाउँठाउँका सडक अवरुद्ध भएका छन्। पृथ्वी राजमार्गमा पनि शुक्रवार बिहान विभिन्न स्थानमा पहिरो खसेको छ। पहिरोका कारण सडकमा सवारी साधनको लाम लागेको छ। तनहुँको म्याग्दे, घाँसी कुवालगायतका क्षेत्रमा पहिरो जाँदा बाटो अवरुद्ध भएपछि सवारी जाम बढेको हो। बिहानैबाट शुरु भएको जाम अझै जारी…

तस्बिरमा हेर्नुस् चान्सुको भ्रमणले काठमाडौं उपत्यकाको सवारी जाम

काठमाडौं उपत्यकामा मंगलबार दिनभरी सवारी जाम भएको छ । नेपाल भ्रमणमा रहेका चीनको राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली चान्सुको उच्चस्तरीय राजनीतिक भेटघाटका कारण मंगलबार काठमाडौं उपत्यकामा सवारी जाम भएको हो ।बिहान पौने ९ बजेदेखि सवारी आवागमन  प्रभावित भएको थियो । मंगलबार सवारी आवागमन प्रभावित हुने भन्दै  वैकल्पिक मार्ग प्रयोग गर्न काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले अनुरोध गरेको थियो ।

धनगढीमा सवारी जाम घट्दै

काठमाडौँ- केही महिना अघिसम्म कार्यालय समय सुरु हुने समय र बिदा हुने समयमा धनगढी स्थित मुख्य सडकको एलएनचोकदेखि अस्पताल लाइनसम्म दैनिक सवारी जाम हुने गर्दथ्यो । पछिल्लो ५ महिनामा भने त्यसतो समस्या केही कम भएको छ । मुख्य बजार क्षेत्रमा सवारी जाममा पर्ने अवस्था आएको भन्दै नागरिकको गुनासो हुने गरेको भए पनि अहिले सो समस्या […]

काठमाडौं उपत्यकामा जताततै सवारी जाम

पछिल्लो समय राजधानीका मुख्य सडकहरू मात्र नभएर सहरका भित्री सडकहरूमा पनि अत्यधिक मात्रामा सवारी साधनहरूको जाम बढिरहेको छ । विशेष गरी कार्यालय समयमा राजधानीको शंखमूल क्षेत्र, अनामनगर क्षेत्र, नयाँ बानेश्वर, पुरानो बानेश्वर तथा थापागाउँ, गौशाला–चाबहिल सडकखण्ड, कोटेश्वर, ¬जडीबुटीलगायत मुख्य क्षेत्र सवारी साधनहरूको अत्यधिक जाम हुने क्षेत्र हुन् ।पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईको सरकारका पालामा सडकको भौतिक संरचना […]

नारायणीको पुलमा जाम हुँदा एम्बुलेन्समाथि नै राखेर उपचार

शुक्रवार एमाले महाधिवेशन उद्घाटन सत्रमा नेताहरु भाषण गर्न व्यस्त थिए। यता नारायणीको पुलमाथि भने एम्बुलेन्स जाममा फसेको थियो। झन्डै १ बजेदेखि त्यहाँ सवारी जाम हुँदा दर्जन बढी एम्बुलेन्स आउजाउमा रोक लागेको थियो। बेलाबेला साइरन बजाए पनि खुल्ने अवस्था थिएन। झन्डै पाँच घण्टा त जाम नै भयो। यही बीचमा ४ बजेर…

धादिङको सिस्ने खोला क्षेत्रमा सवारी साधनको जाम

३१ भदौ, काठमाडौं । पृथ्वीराजमार्ग अन्तर्गत धादिङको सिस्ने खोला क्षेत्रमा सवारी जाम भएको छ । काठमाडौं प्रवेश गर्ने मुख्य नाका नागढुंगादेखि टायलघरसम्मै सवारी साधनको लाइन छ । गएराति झ्याप्ले खोला नजिक एउटा गाडी बिग्रिएका कारण बाटोमा आज बिहानसम्म पनि सवारी साधनको प्रेसर भएको इलाका प्रहरी कार्यालय खानीखोलाले जनाएको छ । प्रहरीका अनुसार पहिरो गएर जाम […]