लुम्बिनी प्रदेशमै आयुर्वेदिक औषधी प्रशोधन तथा उत्पादनको गरिने भएको छ । लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयअन्तर्गत रहेको प्रादेशिक आयुर्वेद चिकित्सालय बिजौरीमा औषधी प्रशोधन तथा उत्पादनका लागि भवन निर्माण गरिएको छ ।
घिउ कुमारी, बेसार, अदुवा, तुलसी, मरीच र अदुवा प्राचीन कालदेखि नै औषधिको रूपमा प्रयोग हुँदै आएको छ। पछिल्ला केही वर्षयता नेपालमा आयुर्वेदिक औषधी विज्ञान प्रतिको आकर्षण बढ्दो छ। यी मध्य तुलसीको प्रयोगको बारे यहाँ चर्चा गरिएको छ। प्राचीन परम्परा अनुसार धार्मिक महत्वका रूपमा हेरिने तुलसीको पात श्वासप्रश्वास सम्बन्धी तथा फोक्सोको समस्या समाधानका लागि अत्यधिक लाभदायक […]
कानूनविपरित एलोपेथिक क्लिनिक सञ्चालन गर्ने दुई आयुर्वेदिक औषधी पसलमा जिल्ला प्रशासन कार्यालयले सिलबन्दी गरेको छ । अनुगमनका क्रममा रेसुंगा नगरपालिका-८ मा सञ्चालित सम्पन्न आयुर्वेद र सफल होमियोप्याथिक औषधी पसलले कानूनविपरीत एलोपेथिक क्लिनिक सञ्चालन गरेको पाइएपछि प्रशासनले सिलबन्दी गरेको हो ।
अब आयुर्वेदिक औषधी उद्योगले पनि अनिवार्य रूपमा विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को गुणस्तरसम्बन्धी मापदण्ड (जिएमपी) पूरा गर्नुपर्ने भएको छ । हाल नेपालमा सञ्चालित आयुर्वेदिक औषधी कम्पनीहरूले विश्व स्वास्थ्य सङ्गठनको मापदण्ड पूरा गर्न सकेका छैनन् । नेपालमा ८० वटा आयुर्वेदिक औषधी उद्योग दर्ता भए पनि ५५ वटा कम्पनी सञ्चालनमा रहेका छन् । विश्व स्वास्थ्य सङ्गठनको मापदण्ड गुड म्यानिफ्याक्चरिङ प्राक्टिस (जिएमपी) लागु भएपछि जडीबुटीजन्य तथा परम्परागत औषधीजन्य उद्योगले समेत अनिवार्य जिएमपी लागु गर्नैपर्ने छ ।
काठमाडौं : औषधि व्यवस्था विभागले दुई प्रकारका आयुर्वेदिक औषधिको बिक्री वितरणमा रोक लगाएको छ। नमुना परीक्षण गर्दा गुणस्तरहीन पाइएको भन्दै विभागले औषधीको बिक्री वितरण रोक्का गरेर बजारबाट फिर्ता गर्न निर्देशन दिएको हो। विभागले सार्वजनिक सूचना जारी गर्दै गोर्खा आयुर्वेद कम्पनीले उत्पादन गरेको अविपत्तिकर चूर्ण एक सय ग्राम र भाष्कर हर्वास्युटिकल्स वीरगञ्जले उत्पादन गरेको निर्मल चूर्ण एक सय ग्रामको औषधि गुणस्तरहीन भेटिएको जनाएको हो। बिक्रीका लागि बजारमा पठाइएका सबै औषधी फिर्ता ल्या
जुम्लाको चन्दननाथ नगरपालिका वडा नम्बर १० बोहोरागाउँमा रहेको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा आयुर्वेदिक औषधि नै नभएको पाइएको छ।स्वास्थ्य केन्द्रमा अनिवार्य २३ प्रकारका आयुर्वेदिक औषधी हुनुपर्ने हो । तर कुनै पनि औषधि नभएको विरामीले गुनासो गरेका छन् । औषधि नभएपछि खाली हात फर्किनु परेको सोही वडाकी उमा विकले गुनासो पोखिन। उमा एउटा मात्र पात्र मात्रै हुन्, दर्जनौं विरामी औषधि नपाएर रित्तो हातमा फर्कन बाध्य छन् । केन्द्रमा दैनिक ३० देखि ५० जनासम्म बिरामी उपचार गर्न आउने गरेको उनी बत
१, नेपालमा आयुर्वेदिक औषधी उत्पादन गर्ने सरकारी निकायलाई के भनिन्छ ?(क) सिंहदरवार वैद्यखाना (ख) नेपाल आयुर्वेदिक कम्पनी (ग) गोरखा आयुर्वेदिक कम्पनी (घ) आयुर्वेदिक औषधी लिमिटेट२, युरोपेली सङ्घको सर्वोच्च अङ्गलाई के भनिन्छ ?(क) युरोपेली सङ्घ (ख) युरोपेली परिषद् (ग) युरोपेली परिसङ्घ (घ) युरोपेली राज्य परिसङ्घ३, नेपालको सबैभन्दा कम उचाइमा रहेको नगरपालिकाको नाम के हो ?(क) जनकपुर नगरपालिका (ख) विराट्नगर नगरिपालिका (ग) जलेश्वर नगरपालिका (घ) वीरगञ्ज नगरपालिका४, समुद्रको पानीको स्वाद कस्तो हुन्छ ?(
प्रायः अहिले हरेक घरमा पाइने घ्यूकुमारी एक गुणकारी वनस्पति हो । यसलाई सजिलैसँग आँगन वा गमलामा रोप्न सकिन्छ । घ्यूकुमारी आफैमा अत्यन्त लाभदायी आयुर्वेदिक औषधी हो । यसले छालाको सुरक्षादेखि घाउ भर्न, अनुहारमा निखरता ल्याउनका साथै कपालको सुरक्षासमेत गर्दछ । घ्यू कुमारीमा भिटामिन ए र सी पाइन्छ । यी हुन् घ्यूकुमारी खानुको फाइदा : – बिहान […]
काठमाडौंः प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक युवकलाई लागु औषध गाँजा सहित एक युवकलाई नियन्त्रणमा लिएको छ।
आज बिहान कतार एयरवेजको विमानबाट कतारको दोहा जान लागेका चितवन खैरेनी १० का २९ वर्षीय बुद्धराज पाठकलाई नियन्त्रणमा लिएको हो।
उनको कालो रङ्गको लगेजलाई चेक गर्दा ग्यास्ट्रिक हरण चूर्ण, सगरमाथा आयुर्वेदिक औषधी उद्योग लेखिएको सिल…
अमृत अर्याल, स्याङजा । पुतलीबजार नगरपालिकाले पालिका भित्र रहेका कोरोना संक्रमितहरुलाई उच्च मनोबल बनाउन आयुर्वेदिक औषधी वितरण शुरु गरेको छ । नगरपालिकाले जिल्ला सदरमुकाम र अर्जुनचौपारी बजारमा रहेका आयुर्वेदीक स्वास्थ्य कार्यालय मार्फत औषधी वितरण शुरु गरेको छ । पुतलीबजार नगरपालिका प्रमुख सिमाकुमारी क्षेत्रीले पछिल्लो समयमा दोस्रो भेरिएन्टको कोरोना समुदाय स्तरमै फैलिरहेको हुदाँ यसलाई न्यूनिकरण गर्न […]