१, नेपालमा आयुर्वेदिक औषधी उत्पादन गर्ने सरकारी निकायलाई के भनिन्छ ?(क) सिंहदरवार वैद्यखाना (ख) नेपाल आयुर्वेदिक कम्पनी (ग) गोरखा आयुर्वेदिक कम्पनी (घ) आयुर्वेदिक औषधी लिमिटेट२, युरोपेली सङ्घको सर्वोच्च अङ्गलाई के भनिन्छ ?(क) युरोपेली सङ्घ (ख) युरोपेली परिषद् (ग) युरोपेली परिसङ्घ (घ) युरोपेली राज्य परिसङ्घ३, नेपालको सबैभन्दा कम उचाइमा रहेको नगरपालिकाको नाम के हो ?(क) जनकपुर नगरपालिका (ख) विराट्नगर नगरिपालिका (ग) जलेश्वर नगरपालिका (घ) वीरगञ्ज नगरपालिका४, समुद्रको पानीको स्वाद कस्तो हुन्छ ?(