प्रायः अहिले हरेक घरमा पाइने घ्यूकुमारी एक गुणकारी वनस्पति हो । यसलाई सजिलैसँग आँगन वा गमलामा रोप्न सकिन्छ । घ्यूकुमारी आफैमा अत्यन्त लाभदायी आयुर्वेदिक औषधी हो । यसले छालाको सुरक्षादेखि घाउ भर्न, अनुहारमा निखरता ल्याउनका साथै कपालको सुरक्षासमेत गर्दछ । घ्यू कुमारीमा भिटामिन ए र सी पाइन्छ । यी हुन् घ्यूकुमारी खानुको फाइदा : – बिहान […]