काठमाडौंः प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक युवकलाई लागु औषध गाँजा सहित एक युवकलाई नियन्त्रणमा लिएको छ।
आज बिहान कतार एयरवेजको विमानबाट कतारको दोहा जान लागेका चितवन खैरेनी १० का २९ वर्षीय बुद्धराज पाठकलाई नियन्त्रणमा लिएको हो।
उनको कालो रङ्गको लगेजलाई चेक गर्दा ग्यास्ट्रिक हरण चूर्ण, सगरमाथा आयुर्वेदिक औषधी उद्योग लेखिएको सिल…