अमृत अर्याल, स्याङजा । पुतलीबजार नगरपालिकाले पालिका भित्र रहेका कोरोना संक्रमितहरुलाई उच्च मनोबल बनाउन आयुर्वेदिक औषधी वितरण शुरु गरेको छ । नगरपालिकाले जिल्ला सदरमुकाम र अर्जुनचौपारी बजारमा रहेका आयुर्वेदीक स्वास्थ्य कार्यालय मार्फत औषधी वितरण शुरु गरेको छ । पुतलीबजार नगरपालिका प्रमुख सिमाकुमारी क्षेत्रीले पछिल्लो समयमा दोस्रो भेरिएन्टको कोरोना समुदाय स्तरमै फैलिरहेको हुदाँ यसलाई न्यूनिकरण गर्न […]