काठमाडौं । सत्तारूढ नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघको तदर्थ समिति गठन गर्ने तयारी भइरहेको छ । केन्द्रीय पार्टी कार्यालय सानेपामा सभापति शेरबहादुर देउवाबाहेकका पदाधिकारीहरू बसेर संघको विधानलाई पूर्णता दिने कार्य गरिरहेका छन् ।
फागुन ३ गते सम्पन्न पार्टीको केन्द्रीय कार्यसम्पादन समितिले राजीव ढुंगानाको नेतृत्वतमा रहेको संघको वर्तमान तदर्थ समितिलाई...