काठमाडौ । गृह मन्त्री बालकृष्ण खांडले नेपाली कांग्रेस निकटका सुरक्षा निकायका अधिकृतहरुलाई आफुखुसी बिभिन्न ठाउंमा काज सरुवा गरेपछि अहिले संगठन भित्र तीव्र असन्तुष्टि पैदा भएको छ । आफ्ना निकट नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका अधिकृतहरुको काज सरुवा गराउन गृह सचिव मार्फत दुवै संगठनका प्रमुखलाई दवाव दिएपछि अवधी नै नपुगेका अधिकृतहरुको सरुवा गरेर आफ्ना निकटका […]