लन्डन, (एजेन्सी) । बेलायत र अमेरिकामा रहेका दर्जनौं रोहिंग्या शरणार्थीले आफूहरूविरुद्ध घृणायुक्त भाषण फैलाउन अनुमति दिएको आरोप लगाउँदै सामाजक सञ्जाल फेसबुकविरुद्ध क्षतिपूर्तिको माग गरेका छन् । म्यान्मारका अल्पमत समूहमा परेका आफूहरूविरुद्ध हिंसा प्रवर्धनका लागि फेसबुकले मन्चको भूमिका निभाएको भन्दै तिनीहरूले १ सय ५० अर्ब अमेरिकी डलरभन्दा बढी क्षतिपूर्तिको माग गरिरहेका छन् । बौद्धमार्गी बाहुल्य रहेको […]