काठमाडौँ – नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक जारी छ। प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको समीक्षा गर्ने मुख्य एजेण्डासहित पदाधिकारी बैठक बोलाइएको हो। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको बैठकमा सत्तारुढ गठबन्धनमा आवद्ध दलहरुले मिलेर सरकार बनाएर जाने विषयमा जोड दिएर छलफल भइरहेको बताइएको छ। सत्तारुढ गठबन्धनमा आवद्ध माओवादी केन्द्रका नेताहरुले पार्टी अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा नयाँ सरकार […]