काठमाडौँ – नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक आइतबार पनि बसेको छ। दिउँसो २ः३० बजेदेखि जारी बैठकमा नेताहरुले चुनावी समीक्षा र भावी सत्ता गठबन्धनबारे आफ्ना धारणा राखिरहेका छन्। माओवादी पदाधिकारी बैठक शनिबार पनि बसेको थियो। शनिबारको बैठकले सरकार गठनका लागि सबै विकल्प खुला राख्ने निष्कर्ष निकालेको थियो। उक्त बैठकबाट अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा सरकार गठनका […]