काठमाडौं, १८ मंसिर । नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक सुरु भएको छ । पार्टी मुख्यालय पेरिसडाँडामा बसेको बैठकमा निर्वाचनको बारेमा समिक्षा भैरहेको छ । हिजोबाट सुरु भएको बैठकमा निर्वाचनको समिक्षासँगै नयाँ सरकार गठनबारे पनि छलफल भएको छ । माओवादीले हिजोको बैठकमा सरकार गठनको लागि सबै विकल्प खुला राखेको जनाएको थियो । तर, अध्यक्ष पुष्पकमल […]